रुपन्देहीमा एक महिलाको शव फेला

ByLumbini Darpan Online

२५ आश्विन २०७८, सोमबार १४:३७ २५ आश्विन २०७८, सोमबार १४:३७ २५ आश्विन २०७८, सोमबार १४:३७

बुटवल, असोज २५

 

रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो । शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्यभई रहेको प्रहरीले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *