
बुटवल, असोज २५
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो । शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्यभई रहेको प्रहरीले बताएको छ ।