ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

टीका लगाउँदा कोरोना नसरोस् भनेर यी कुरामा ख्याल गरौँ

लुम्बिनी दर्पण २०७८ आश्विन २९, शुक्रबार १४:५७
[sharethis-inline-buttons]
Image XYZ

लुदअ, असोज २९
हाम्रा दुईवटा शक्ति छन् । दृष्य शक्ति र अदृश्य शक्ति । त्यो भनेको अदृश्य शत्रु हो । मान्यजनको आशीर्वचनमा ‘शत्रु क्षयं राघवे’ भनेको हाम्रा दृश्य तथा अदृश्य शत्रुहरु जसरी भगवान रामचन्द्रका नाश भएका थिए, यो पापी कोरोना पनि स्वतः भाग्छ देवीको प्रसादले ।

तर, एउटा कुरा के याद गर्नुपर्छ भने टाढा टाढा हाम्रो हात पुगिरहेको हुन्छ । त्यो हाम्रो हातमा झम्टेर आउँछ । त्यो हात कहिले नाकतिर, कहिले मुखतिर जान्छ । त्यसकारण टीका लगाउन जाँदा साबुनपानीले हात राम्रोसँग धुनुपर्छ । नत्र त्यो पापी कोरोना हातमा आएर नाकतिर मुखतिर जान सक्छ । यो पहिलो होस पुर्याउनु पर्ने कुरा हो ।

अर्को भनेको टीका लगाउन बस्दा अलि परपर बस्नुपर्छ । नजिकै बस्यो भने कोरोनाले झम्टिन खोज्छ । अनि गुम्म कोठामा बस्यो भने हावा जान पाएन भने बिरालोलाई कोठामा थुनेर कुटेको जस्तो हुन्छ फेरि। कोरोना भाग्न पाएन भने झम्टिन्छ, लुक्न खोज्छ, मुख भित्र छिर्छ, नाकभित्र छिर्छ । त्यसकारण नाक र मुखलाई मास्क लगाएर पूरा बन्द गर्नुपर्छ ।

त्यसो गर्यो भने पापी कोरोना आउनै पाउँदैन । खुल्ला गरिसकेपछि बाहिर भाग्छ । यी दुई तीनवटा कुरा गरेर हामीले मान्यजनको हातबाट देवीको प्रसाद लगायौँ भने देवीको प्रसादको प्रभावले कोरोना पनि भाग्छ । हामी पनि सुरक्षित हुन्छौँ ।

हातलाई सफा गरेर टीका मुछ्ने गर्नुपर्छ । जमरामा नै यस्तो शक्ति हुन्छ कि ती किटाणु, भाइरस तथा शत्रुहरु नाश गर्न सक्ने शक्ति त्यो जमरामा भएको हुनाले जमरा शिरमा राखिसकेपछि कोरोना त्यसको माध्यमबाट त्यहाँ जानै सक्दैन । कोरोना भाग्छ । हाम्रो हात धुने कोठा खुला गर्ने भने गर्नुपर्छ । दोहोरो हावा चल्ने ठाउँमा जाने भने गर्नुपर्छ ।

जमरा शिरमा लगाउने हो । हात सफा गरेर प्रयोग गरिसकेपछि त्यसमा कुनै समस्या छैन । भौतिक दूरी कायम गरेर अलि पर पर बसेर टक्क टक्क टिका लगाउने । धेरै बेर एउटै कोठामा धेरै जना गुम्मसँग बस्नु हुँदैन । पर पर बस्दा कुनै समस्या हुँदैन ।

टीका र जमरालाई पनि शुद्ध र सफा गर्नुपर्यो । ता कि पापी कोरोना त्यहाँ जाने मौकै नपाओस् त्यस्तो किसिमको बनाउनु पर्यो । आफन्तकहाँ जाँदा सार्वजनिक गाडीमा जानुपर्ला त्यस्तो बेलामा आफ्नो मास्क एकदम सुरक्षित र डाक्टरले सिफारिस गरेको मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म भीडभाडमा जानु हुँदैन ।

आफूले आफन्तसँग पनि नजिकै भीडभाड गरेर बस्ने होइन । कुन माध्यमद्वारा कोरोना आइरहेको हुन्छ थाहा पाउन सकिँदैन । मान्छे पो आफ्नो हुन्छ, किटाणु आफ्नो हुँदैन । त्यसकारण हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने यति कुरा हामीले देवीको प्रसाद ग्रहण गर्नलाई, मान्यजनको हातको टीका ग्रहण गर्नलाई, भेटघाट गर्न जाँदा यति कुरा एकदम ध्यान दिनुपर्छ ।

कोरोना लागेको, रुघाखोकी लागेको ठाउँमा जानु हुँदैन । त्यस्तो शङ्का लागेमा त्यस्तो ठाउँमा पहिले नै होसियारी रहनु पर्छ । अर्को कुरा आशीर्वचन दिने व्यक्तिले पनि मास्कको प्रयोग गर्ने, टीका लगाइ माग्ने व्यक्तिले पनि मास्क लगाइरहनुपर्छ ।

 


प्रकाशित : २०७८ आश्विन २९, शुक्रबार १४:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech