असोज २९, काठमाण्डौ
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विजया दशमीको टीका लगाउनुभएको छ ।
उहाँले ९२ वर्षका बुबा भोजप्रसाद भट्टराईबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । भट्टराईसहित स–परिवारले टीका जमरा ग्रहण गर्नुभएको छ ।




















