प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका

ByLumbini Darpan Online

२९ आश्विन २०७८, शुक्रबार १५:३९ २९ आश्विन २०७८, शुक्रबार १५:३९ २९ आश्विन २०७८, शुक्रबार १५:३९

लुदअ काठमाडौं, असोज २९
प्रधानमन्त्री शेरबहादुर देउवाले दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन् । विजयादशमीका दिन आज बिहान १० स् ०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो ।

श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सार्वजनिक गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *