ताजा अपडेट

लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो

लुम्बिनी दर्पण २०७८ कार्तिक १, सोमबार १५:३९

काठमाण्डौं, कार्तिक १

पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपालले उप विजेताको उपाधि हात पारेको हो ।

नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ ९एन्फा० का उपदाधिकारी लगायतले भव्य स्वागत गरे ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्सलाई १(० र श्रीलंकालाई ३(२ ले हराएको थियो । यस्तै भारतसँग १(० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १(१ को बराबरी खेलेको थियो ।नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३(० गोल अन्तरले पराजित भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक १, सोमबार १५:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन
  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,
  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न
  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !
  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

भर्खरै

  • लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

  • १७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

  • महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

  • कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

  • धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech