ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको पालिका अधिवेशनको तयारी पुरा, २ हजार ६ सय ८४ बढी प्रतिनिधी सहभागि हुंदै

लुम्बिनी दर्पण २०७८ कार्तिक ८, सोमबार १५:५०
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, कात्तिक ८
प्रथम राष्ट्रिय विधान महाधिवेशन सम्पन्न गरी आक्रामक रुपमा वडा, गाउँ, नगर अधिवेशनमा केन्द्रित रहेको एमालेले कात्तिक ९ गते सम्पन्न हुने गाउँ, नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कपिलवस्तु जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाका निम्ति २ हजार ६ सय ८४ जना प्रतिनिधी चयन गरेको एमाले जिल्ला संगठन विभागले जनाएको छ ।

जिल्लाका ९६ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तुले नगर, गाउँपालिकाको नेतृत्व पनि सर्वसम्मत चयन हुनेमा आफु विश्वस्त रहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

गाउँ, नगर अधिवेशनमा वाणगंगा नगरपालिकाबाट ४ सय २५ जना, शिवराज नगरपालिकाबाट १ सय ५५ जना, महाराजगञ्ज नगरपालिकाबाट २ सय ५१ जना, कृष्णनगर नगरपालिकाबाट २ सय ४८ जना, बुद्धभूमि नगरपालिकाबाट ४ सय ५० जना, कपिलवस्तु नगरपालिकाबाट ३ सय ५४ जना, शुद्धोधन गाउँपालिकाबाट २ सय २३ जना, विजयनगर गाउँपालिकाबाट ३ सय १७ जना, मायादेवी गाउँपालिकाबाट १ सय ५७ जना र यशोधरा गाउँपालिकाबाट १ सय ४ जना प्रतिनिधीले भाग लिने एमाले जिल्ला प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

गाउँ नगर अधिवेशन सम्पन्न गर्नका निम्ति जिल्ला पार्टीले जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ । गाउँ, नगर अधिवेशन सम्पन्न गर्नका निम्ति अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनु भएको छ । जस अन्तरर्गत वाणगंगा नगरपालिकाकाको संयोजकमा डम्मर शर्मा, शिवराज नगरपालिकाको संयोजकमा नेत्रराज अधिकारी, महाराजगञ्ज नगरपालिकाको संयोजकमा टेकराज पौडेल, कृष्णनगर नगरपालिकाको संयोजकमा शुशिल कुमार श्रीवास्तव बुद्धभूमि नगरपालिकाको संयोजकमा खुमप्रसाद आचार्य, कपिलवस्तु नगरपालिकाको संयोजकमा आजाद महमददर्जी, शुद्धोधन गाउँपालिकाको संयोजकमा विष्णु भण्डारी विजयनगर गाउँपालिकाको संयोजकमा मुस्ताफा मुसलवान, मायादेवी गाउँपालिकाको संयोजकमा द्रोणराज सुवेदी र यशोधरा गाउँपालिकाको संयोजकमा शान्तिदेवी चमारलाई तोकिएको एमाले कपिलवस्तुले जनाएको छ ।

 


प्रकाशित : २०७८ कार्तिक ८, सोमबार १५:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech