
काठमाडौं ,कार्तिक ९
सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०का लागि नयाँ आवेदन खुला गरेको छ। यातायात व्यवस्था विभागले कोरोना भाइरस महामारीका कारण विभागले गत वैशाख १६ देखि नयाँ आवेदन लिन बन्द आवेदन आजबाट पुनः खुला गरेको हो ।
कोरोना संक्रमण जोखिम कम भएसँगै सोमबार रातिदेखि नयाँ आवेदन खुला गरिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।