ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाल विवाह अन्त्यका लागि सरोकारवाला बिच सन्धिखर्कमा अन्तरक्रिया

लुम्बिनी दर्पण २०७८ कार्तिक १२, शुक्रबार १७:४२

लक्ष्मण बिसि, अर्घाखाँची
सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति २०७८ जिल्ला स्तरिय सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति सन्धिखर्कको हलमा सम्पन्न भएको छ ।

अर्घाखाँची जिल्लाका सबै सरोकारवालाहरू संगको सहकार्य र सहयोगमा किशोर किशोरि हरूको सशक्तीकरण गर्दै सुदृढ परिवारको निर्माण गरि बाल मैत्रि स्थानीय शासन ब्यबस्था निर्माण गर्दै बाल बिबाह अन्त्य गर्ने ध्येयका साथ आयोजित कार्यक्रम जिल्ला समन्वय समिति का प्रमुख पिताम्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा, सितगंगा नगरपालिकाको उप प्रमुख टीका रेश्मी, मालारानी गाँउ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगाएतले आफ्नो मन्तव्य राख्दै बाल बिबाह कानुन बिपरित र दण्ड सजायको ब्यबस्था भए पनि समाजमा बिद्यमान अशिक्षा, गरिबि र चेतानाको कमिका कारण अझै बाल बिबाह अन्त्य नभएको जस्का कारण बालबालिका को स्वास्थ्यमा असर, घरेलु हिंसा, लैङ्गिक हिंसा, सम्बन्ध बिच्छेद, बहु बिबाह ,त्म हत्याका घटनाहरू बढेको आजको स्थितिमा बाल बिबाह अन्त्यका लागि रणनितिक योजना आबश्यक भएको बताउनु भयो ।

उहाँहरूले आगामि ५ बर्ष भित्र २०८२ साल सम्म अर्घाखाँची जिल्लाका सबै वडाहरू लाई बाल विवाह मुक्त घोषणा गर्ने लक्ष र अभियानमा आफ्नो पूर्ण साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश कार्यालयकी महिला विकास निरिक्षक कमला ज्ञवाली र युएनएफपिएका चन्द्रकान्त ज्ञवालीले बालबिबाह अन्त्य गर्नका लागि लुम्बिनी प्रदेशका स्थानीय तहको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसाल , अधिवक्ता पवित्रा भट्टराई , एकल महिला सन्जाल कि खगेश्वरा बश्याल, जेष्ठ नागरिक जिल्ला संघ अध्यक्ष निम बहादुर रिजाल, जिल्ला का ६ ओटै स्थानीय तह महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाका प्रमुख तथा प्रतिनिधिहरु , सेभ हाउसकी सुनिता श्रेष्ठ, सुशिला भुसाल, गैर सरकारि संस्था महासंघ का ठाकुर अधिकारि, लोकतान्त्रिक गैर सहकारी संस्थाकि उपाध्यक्ष लक्ष्मी पौडेल दलित अधिकारकर्मी ठाकुर सौराग लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य सिद्धार्थ सामाजिक बिकास केन्द्रका हरि अधिकारीको र सन्चालन जिल्ला समन्वय समिति का नासु बिनोद कुवरले गर्नु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख ऋषि पुलामि, जिल्ला समन्वय अधिकारी लक्ष्मि गौतम, युएनएफपिएका अर्घाखाँची संयोजक सुजाता सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीको समन्वय र युएनएफपिएका आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ कार्तिक १२, शुक्रबार १७:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech