ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाल विवाह अन्त्यका लागि सरोकारवाला बिच सन्धिखर्कमा अन्तरक्रिया

लुम्बिनी दर्पण २०७८ कार्तिक १२, शुक्रबार १७:४२
[sharethis-inline-buttons]
Image XYZ

लक्ष्मण बिसि, अर्घाखाँची
सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति २०७८ जिल्ला स्तरिय सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति सन्धिखर्कको हलमा सम्पन्न भएको छ ।

अर्घाखाँची जिल्लाका सबै सरोकारवालाहरू संगको सहकार्य र सहयोगमा किशोर किशोरि हरूको सशक्तीकरण गर्दै सुदृढ परिवारको निर्माण गरि बाल मैत्रि स्थानीय शासन ब्यबस्था निर्माण गर्दै बाल बिबाह अन्त्य गर्ने ध्येयका साथ आयोजित कार्यक्रम जिल्ला समन्वय समिति का प्रमुख पिताम्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा, सितगंगा नगरपालिकाको उप प्रमुख टीका रेश्मी, मालारानी गाँउ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगाएतले आफ्नो मन्तव्य राख्दै बाल बिबाह कानुन बिपरित र दण्ड सजायको ब्यबस्था भए पनि समाजमा बिद्यमान अशिक्षा, गरिबि र चेतानाको कमिका कारण अझै बाल बिबाह अन्त्य नभएको जस्का कारण बालबालिका को स्वास्थ्यमा असर, घरेलु हिंसा, लैङ्गिक हिंसा, सम्बन्ध बिच्छेद, बहु बिबाह ,त्म हत्याका घटनाहरू बढेको आजको स्थितिमा बाल बिबाह अन्त्यका लागि रणनितिक योजना आबश्यक भएको बताउनु भयो ।

उहाँहरूले आगामि ५ बर्ष भित्र २०८२ साल सम्म अर्घाखाँची जिल्लाका सबै वडाहरू लाई बाल विवाह मुक्त घोषणा गर्ने लक्ष र अभियानमा आफ्नो पूर्ण साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश कार्यालयकी महिला विकास निरिक्षक कमला ज्ञवाली र युएनएफपिएका चन्द्रकान्त ज्ञवालीले बालबिबाह अन्त्य गर्नका लागि लुम्बिनी प्रदेशका स्थानीय तहको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसाल , अधिवक्ता पवित्रा भट्टराई , एकल महिला सन्जाल कि खगेश्वरा बश्याल, जेष्ठ नागरिक जिल्ला संघ अध्यक्ष निम बहादुर रिजाल, जिल्ला का ६ ओटै स्थानीय तह महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाका प्रमुख तथा प्रतिनिधिहरु , सेभ हाउसकी सुनिता श्रेष्ठ, सुशिला भुसाल, गैर सरकारि संस्था महासंघ का ठाकुर अधिकारि, लोकतान्त्रिक गैर सहकारी संस्थाकि उपाध्यक्ष लक्ष्मी पौडेल दलित अधिकारकर्मी ठाकुर सौराग लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य सिद्धार्थ सामाजिक बिकास केन्द्रका हरि अधिकारीको र सन्चालन जिल्ला समन्वय समिति का नासु बिनोद कुवरले गर्नु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख ऋषि पुलामि, जिल्ला समन्वय अधिकारी लक्ष्मि गौतम, युएनएफपिएका अर्घाखाँची संयोजक सुजाता सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीको समन्वय र युएनएफपिएका आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ कार्तिक १२, शुक्रबार १७:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान
  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते
  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई
  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech