तिलोत्तमा ,कात्तिक १६
तिलोत्तमा नगरपालिकामा आज जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० प्रदान गरिएको छ । वडा नं। १५ को गाउँब्लक जग्गाको लालपूर्जा जग्गाधनीलाई प्रदान गरिएको हो । नापी कार्यालय रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा जग्गाधनीलाई नगर प्रमुख बासुदेव घिमिरेले लालपूर्जा प्रदान गर्नुभयो । वडा नं। १५ का २९ जनाले गाउँब्लक जग्गाको लालपूर्जा प्राप्त गरेका छन् ।