ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुटवलको सडकबाट प्रश्न ‘यो सडक हो कि मान्छे मार्ने पासो

लुम्बिनी दर्पण २०७८ कार्तिक १८, बिहीबार १७:१२
[sharethis-inline-buttons]

बसन्त आचार्य ,कात्तिक १८

रबुटवल

बुटवलमा सबै भन्दा धेरै व्यस्त हुने सडक हो, राजमार्गदेखि गोलपार्कसम्म । यो सडकखण्ड भएर दैनिक लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख हजारौँ सर्वसाधरण हजारौँ ओहोर–दोहोर गर्छन् ।

तर, राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक कुनै गाम्रीण क्षेत्रको सडक भन्दा कम छैन् । सो क्षेत्रमा सयौँको संख्यामा खाल्डाखुल्डी छन्, धुलै धुलो छ । यही खाल्डा खुल्डीका कारण सो क्षेत्रमा सवारी दुर्घटना समेत भएका छन् ।

सडकको निर्माण गर्नका लागि विभिन्न संघ संस्था, स्थानीय नागरिक लगायतले पटक–पटक स्थानीय, प्रदेश सरकार, संघीय सरकारलाई आग्रह गर्दैै ज्ञापनपत्र बुझाएका छन् । तर, सम्बन्धीत निकायले भने लामो समयसम्म पनि सडक निर्माणका लागि चासो दिएको छैन् । सडकको निर्माण तत्काल गर्नका लागि दवाब दिन सामाजिक कार्यमा क्रियाशिल विभन्न संस्थाले सांस्केतिक रुपमा विरोध गरेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

इको यात्री, टिम नेपो, अल केयर नेपाल र आइकोनिक बुटवलले बिहीबार बुटवलको पुष्पलाल पार्कमा सांस्केतिक रुपमा विरोध गर्दै निर्माणका लागि सम्बन्धीत निकार्यको ध्यानाकर्षण गराएका हुन् । बिहीबार बुटवलको प्रदुषण उच्च रहेकाले सडकमै अक्सिजन सिलिन्डर राखेर सरकारलाई तत्काल सडक निर्माण गर्न दबाब दिन विरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक समुन्द्र घिमिरे क्षेत्रीले बताए ।

‘यो सडक हो कि मान्छे मार्ने पासोरु जति दुर्घटना भए पनि छैन सरकारलाई चासो लेखिएको ब्यानरसहित युवाहरुले प्रर्दशन गरेका थिए । प्रर्दशनमा ‘सरकार जलाउन सक्छौ भने तिहारको दिन दियो जलाई जनताको मन नजलाउ’,‘म मरेको होइन म मारिएको हो । मान्छे न्याय माग्न अदालत जान्छन् म बोल्न नसक्ने प्राणी कहाँ जाउँरु’,‘ सरकार तिमी कुन बाटो हिड्छौँरु’, आमा बन्ने खुसीमा अस्पताल आए, बाटोको कारण ६ महिनाको बच्चा गुमाए’ लगायतका प्ले कार्डसहित प्रर्दशन गरेका थिए । प्रर्दशनमा सडक दुर्घटनामा परी घाइते भएको अभिनय समेत प्रस्तुत गरेका थिए ।

अहिले सांस्केतिक रुपमा मात्रै बिरोध गरीएको र तिहार पछि सार्वजनिक कार्यालय खुलेपछि थप कार्यक्रम गर्ने संयोजक घिमिरेले बताए । तिहार पछि सडक डिभिजन कार्यालय,बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार, संघीय सरकारलाई सडक निर्माण गर्न दबाब दिनका लागि ज्ञापनपत्र बुझाउने घिमिरेले बताए ।

बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडकको निर्माण गर्नका लागि यस अघि पनि बिभिन्न राजनितिक दल, संघ संस्था, स्थानीय नागरिकहरुले सांस्केतिक दबाबका कार्यक्रम गरेका थिए ।


प्रकाशित : २०७८ कार्तिक १८, बिहीबार १७:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech