ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

परिवर्तनको लागि समानता मात्र होइन समता पनि चाहिने सरोकारवालाको भनाई

लुम्बिनी दर्पण २०७८ कार्तिक २८, आईतवार १८:३९
[sharethis-inline-buttons]

लक्ष्मी पाण्डे
भैरहवा, कात्तिक २८

हरेक क्षेत्रको विकासका लागि समानता मात्र नभई समताको पनि आवश्यक पर्ने सरोकारवाला बताएका छन । अपांगता भएका व्यक्तीहरुको राजनितीक अधिकार तथा पहुचयुक्त निर्वाचन प्रणली सम्बन्धी अन्तक्रिया कार्यक्रममा रुपन्देही जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भन्डारीले यस्तो बताउनुभएको हो ।

 

 

 

कार्यक्रममा बोल्दै भण्डारीले अपांगता भएका व्यक्तीले निर्वाचन सम्बन्धी अधिकार पाउँनुपर्छ भनेर त कानुनी प्रावधान भएर मात्र नहुने बताउनुभयो । यदि अपांगता भएका व्यक्तीहरुलाई निर्वाचनमा उठाउने नै हो भने उनीहरुलाई के के आवश्यक पर्छ भन्ने कुरालाई ध्यान दिदै त्यसको व्यवस्था मिलाउन पर्ने बताउनुभयो ।

 

 

कार्यक्रमको सहजीकरण गदै भण्डारीले संवैधानिक कानुन , राष्ट्रिय तथा अन्तराराष्ट्रिय कानुन तथा कानुनी प्रावधान , अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त भौतिक संरचना तथा सुचना सेवा निर्देशिका र अपांगता भएका व्यक्तीहरुप्रति निर्वाचन आयोगको भुमिका का विषयमा समयसापक्ष उदाहण सहित प्रष्ट पार्नुभएको थियो ।

 

 

कार्यक्रममा सहभागीहरुले निर्वाचनको समयमा अपांगता भएका व्यक्तीहरुका लागि सहज बनाउन यातायातको व्यवस्था हुनुपर्ने , दाभासेको तथा सहयोगी को व्यवस्था हुनुपर्ने , मतपत्रमा लेखिएका कुराहरु त्था चित्रहरु ठुलो गरी निकाल्नुपर्ने, निर्वाचनको अवधिमा कर्मचारी खटाउदा अपांगता भएका व्यक्तीहरुलाई पनि समेट्नुपर्ने र विद्युतिय मतदानको व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो ।

 

 

कार्यक्रममा बोल्दै नेत्रहिन युवासंघका अध्यक्ष टिकाराम पौडेलले अपांगता भएका व्यक्तीहले पनि निर्वाचनमा पाउनुपर्ने अधिकारको लागि निर्वाचन आयोगबाट सहयोग जुटाईदिन पहन गर्दिन आग्रह गर्नु भयो । अपागंगता भएका व्यक्तीहरुलाइ निर्वाचनको समयमा सहयोगको लागि सहयो कक्ष नै स्थापना गरेर सहयोग गर्न पनि माग गर्नुभएको थियो ।

नेत्रहिन युवासंघ रुपन्देहीको आयोजना ,युएसएआइडी , आइएफएसका सहयोग र नेत्रहिन युवासंघनेपालको समन्वयमा भैरहवामा सम्पन्न कार्यक्रममा रुपन्देहीका विभिन्न अपांगता जना भएका र रुपन्देही निर्वाचन कार्यलयका गरी १९ व्यक्तीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत र संस्थाको परिचयबारे अस्मिता क्षत्रीले जानकारी गराउनुभएको थियो भने टिकाराम घिमिरेकको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक २८, आईतवार १८:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech