ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशनको तयारी तिव्र, देशभरबाट एक हजार प्रतिनिधि सहभागी हुदै

लुम्बिनी दर्पण २०७८ कार्तिक ३०, मंगलवार २१:२४
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, काठमाण्डौ । कलाकर्मीहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघको पाँचौ केन्द्रिय महाधिवेशनको तयारी तिब्र रुपमा अगाढी बढेको छ । यही मंसिर ३ र ४ गते काठमाण्डौंमा हुने पाँचौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट करिव एक हजार प्रतिनिधि सहभागी हुने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आले रहेको अध्यक्ष कार्कीले बताएका छन् । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षमा मुल आयोजक समिति गठन गरिएको छ भन्ने अन्य उपसमिति समेत गठन गरिएको छ ।

संघको आज बसेको बैठकले अहिले सम्मको तयारीका बिषयमा समिक्षा गरेको छ । अत्यन्तै महत्वका रुपमा हेरिएको यो महाधिवेशनमा नेतृत्वका बिषयमा अत्यन्तै प्रतिस्पर्दा हुने देखिएको छ । पदाधिकारीमा धेरैको आकांक्षा रहेको हुनाले सकेसम्म सर्वसहमतीको प्रयास रहेको राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाहले बताएका छन् । संस्थामा कामको मुल्यांकन गरी सक्षम नेतृत्वका बिषयमा छलफल भैरहेकोले त्यसको बिषयमा महाधिवेशनले टुंगो लगाउने महासचिव शाहले बताए ।  महाधिबेसनको उद्घाटन समारोह मंसिर ३ गते बिहान ११ बजेबाट भृकुटीमण्डपमा हुने र बन्द सत्र प्रज्ञा भवन कमलादीमा सुरु भएर मंसिर ४ गते सम्म चल्ने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव जिवन परियारले बताए ।

देश पुर्नसंरचनामा गए संघै सोही अनुरुप नेतृत्वमा पनी सन्तुलन ल्याउन अहिले देशको सात वटै प्रदेशमा उल्लेख रुपमा सो महाधिवेशनमा प्रतिनिधीहरुको सहभागिता रहने केन्द्रिय सदस्य राजकुमार हुमागाईले बताएका छन् । कलाकारहरुको महापर्वको रुपमा हेरिएको यो महाधिवेशनमा देशभरीबाट करिव एक हजार जनाको सहभागिता रहने हुनाले यस प्रति सबैको चासो बढेको राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य बिनोढ ढकालले बताएका छन् ।


प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार २१:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech