ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

स्थानीय तहको चुनावी झल्कोमा नवलपरासी कांगेस अधिवेशन

लुम्बिनी दर्पण २०७८ मंसिर ३, शुक्रबार १४:३३
[sharethis-inline-buttons]

हरि शर्मा
परासी,

पश्चिम नवलपरासी कांग्रेसको अधिवेशनमा स्थानीय तहको चुनावी झल्को देखिएको छ । चुनावी मैदानमा उत्रिएका उमेदवारहरुले स्थानीय तहको चुनावी झल्को दिने गरी आ आफ्ना गाडीमा फोटोसहितका व्यानर टाँगेर चुनावी प्रचार प्रसारमा दौडिएका छन् । मतदातालाई आफूतर्फ तान्न घरदैलो अभियान र समुहगत भेटघाट कार्यक्रमलाई पनि तिव्रता दिएका छन् । अधिवेशनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि हुन् । जिल्लामा कुल १३ सय ३८ जना क्षेत्रीय प्रतिनिधिहरु चुनिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते प्रदेश सभा र ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुँदै छ । वडा र स्थानीय तहको चुनावमा समेत गुट बनाएर चुनावी मैदानमा उत्रिएका जिल्लाका दुई गुटले क्षेत्रीय अधिवेशनमा पनि प्यानल बनाएर चुनावी प्रचार प्रसारमा जुटेका हुन् ।
जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा र इतर गुटका नेताहरु प्रतिस्पर्धामा उत्रिएका हुन् । देउवा पक्षधर रहेका पार्टी केन्द्रीय सदस्य एंव पूर्वगृहराज्य मन्त्री देबेन्द्रराज कँडेलको एक गुट छ भने इतर पक्षका संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको संयुक्त गुट छ । देउवा इतर गुटले आफूहरु केन्द्रमा पनि देउवा इतरकै पक्षमा लाग्ने भएकाले केन्द्रीय नेताको पक्षमा नखुलेको बताएका छन् । ‘ देउवा इतर जो नेता उठेपनि हाम्रो समर्थन हुन्छ । अहिले नै कुनै एक नेताको बारेमा नबोलौं । नेता खनालले भने ।
जिल्लामा कँडेल र अर्को गुटबीच पहिल्यैदेखि नै पानी बाराबारको स्थिति छ । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । पार्टीको सम्पन्न गाउँ÷नगर निर्वाचनमा देउवा इतर गुटले वर्चस्व कायम गरेको छ । जसअनुसार २ गाउँपालिका र १ नगरपालिकामा कँडेल गुटले चुनाव जितेको थियो । अन्य २ गाउँपालिका र २ नगरपालिकामा देउवा इतरका खनाल–जयसवाल गुटले चुनाव जितेको छ । जिल्लामा २ निर्वाचन क्षेत्रमा ४ वटा प्रदेश सभा क्षेत्र छन् । स्थानीय तहको मत परिणामअनुसार प्रदेश र संघीय निर्वाचनमा पनि देउवा इतर गुटको वर्चस्व देखिएको छ । उक्त गुटको १ निर्वाचन क्षेत्र र ३ वटा प्रदेश सभा क्षेत्रमा बलियो मत रहेको अघिल्लो मत परिमाणले देखाएको छ । कँडेल गुट १ वटा निर्वाचन क्षेत्र र १ वटा प्रदेश सभामा अघि देखिएको छ । जिल्ला सभापतिमा पनि दुवै गुटले उमेदवार घोषणा गरिसकेका छन् । कँडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र अर्को वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई अघि सारेका छन् । यद्यपी सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनु पर्ने प्रावधान रहेकाले दुवै जनाको उमेदवारी चर्चामा मात्र सिमित छ । जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तोकिएको छ


प्रकाशित : २०७८ मंसिर ३, शुक्रबार १४:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech