ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनेरास्ववियु बाणगंगा नगरको अध्यक्षमा सन्दिप न्यौपाने सर्वसम्मत

लुम्बिनी दर्पण २०७८ मंसिर ६, सोमबार ०९:२४
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलवस्तु

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगरकमिटिको अध्यक्षमा सन्दिप न्यौपाने सर्बसम्मत रुपमा निर्वाचित हुनुभएको छ । अनेरास्ववियु बाणगंगा नगरको भेला तथा अधिबेशनबाट न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय नगरकमटी सर्बसम्मत रुपमा निवार्चित भएको छ । जसको उपाध्यक्षमा शिशिर बेल्बासे, सचिवमा बिकास थापा, सह सचिवमा सरिता बेल्बासे, दुर्गेश कुमार चौधरी, मनिष पंगेनि, कोपाध्यक्षमा मनोज पोख्रेल चयन हुनुभएको छ भने अन्य बाँकी सदस्य पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई अनेरास्ववियुका स्थायी कमिटिका सदस्य तथा लुम्बिनी प्रदेशका सह ईन्चार्ज टुकलाल गैरेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । संगै नवनिर्वाचित कमिटिलाई सफल कार्यकालको शुभकामना दिदै पार्टीको र विद्यार्थी राजनीतिको बारेमा महत्त्वपूर्ण भनाइ राख्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश सदस्य कृष्ण केशी, अनेरास्ववियुका स्थायी कमिटिका सदस्य टुकलाल गैरे, केन्द्रिय सचिवालय सदस्य लेखनाथ खनाल, एमाले बाणगंगा नगरका अध्यक्ष युवराज पोख्रेल, जिल्ला सदस्य बिश्व कार्कीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै विद्यार्थी राजनीति र समयसामयिक बिषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।

उहाहरुले अनुशासन र ईमान्दारिताका साथ आफ्नो जिम्मेवारी र भूमिकालाई निभाउन सुझाब दिनुभयो । बिद्यार्थीहरुको हकअधिकारका लागि सधैब आवाज बुलन्द पार्नुपर्नेमा जोड दिदै समाजमा रचनात्मक र सिर्जनात्म क्रियाकलापलाई जोड्दै अघि बढ्न आग्रह गर्नुभयो ।

अनेरास्ववियुका जिल्ला सचिवालय सदस्य बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष बाबुराम अर्याल, अनेरास्ववियुका जिल्ला सहसंयोजक दयाराम पौडेल, केन्द्रिय सदस्य ईन्दिरा पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।

 


प्रकाशित : २०७८ मंसिर ६, सोमबार ०९:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान
  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते
  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई
  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती
प्रतिक्रिया

यो पनि पढौँ

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

मोहन बस्नेतको सांसद पद निलम्बन

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech