ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

करदाता र राजस्व कार्यालयको संवन्ध नङ र मासुको जस्तो हुनुपर्ने एक कार्यक्रमको जोड

लुम्बिनी दर्पण २०७८ मंसिर ६, सोमबार १७:४०
[sharethis-inline-buttons]

६ मंसिर ।
करदाता र आन्तरीक राजस्व कार्यालयको संवन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । आज मणिग्राममा भएको दशौं राष्टिय कर दिवस तथा कर सप्ताह २०७८ को अवसरमा तिलोत्तमा चेम्वर्श अफ कमर्शको आयोजना र आन्तरिक राजश्व कार्यालय भैरहवाको समन्वयमा करदाता शिक्षा तथा अन्रकृया कार्यक्रममा बोल्दै प्रमुख अथिती तिलोत्तमा ५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले कति उद्योग ब्यावसायिहरुले करको बारेमा नवुझ्दा जरिवना तिर्न परेका गुनासा सुन्न परेको स्मरण गर्दै यस्ता करदाता शिक्षाबाट त्यो समस्या अवका दिनमा भोग्नु नपर्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।
कार्यक्रममा चेम्वर अफ कमर्शका पुर्व अध्यक्ष झविन्द्र प्रसाद कंडेलले व्यावसायीहरुले अनिवार्य तिर्नुपर्ने करका बारेमा स्पष्ट हुनुपर्ने भएकोले पनि यो कार्यक्रम प्रभावकारी बन्न सक्नेमा जोड दिनुभयो । कार्यक्रममा कर अधिकृत जगुलाल खरालले बजेटपछि आउने आर्थिक ऐनहरु ह्ेरेर, अध्ययन गरेर काम गर्नुपर्ने सुझाव दिनुभयो । सुर्तीजन्य पदार्थहरु थोरै हो केरे भनेर विक्री गरेको अनुगमनका क्रममा भेटियो भने छोडन मिल्दैन, त्यसैले पनि सानो ठुलो जस्तोसुकै ब्यावसाय पनि विना दर्ता नचलाउनुहोस् उहांले भन्नुभयो । त्यस्तै अर्का करअधिकृत रामहरी मरासिनीले पहुंचमा भएका ब्यावसायि भन्दा पनि साना भन्दा साना ब्यावसायिलाई कसरी माथि उठाउन सकिन्छ भनेर आन्तरीक राजस्वकार्यालयले अवको कार्ययोजना अगाडि सार्ने बताउनुभयो । तिलोत्तमा चेम्वर अफ कमर्शका कार्यबाहाक अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले कार्यक्रमबारे प्रकाश पार्दै तिलोत्तमाका कोही पनि ब्यावसायिहरु करका विषयमा जानकारी नभएकै कारण जरिवानामा नपरुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका ब्यावसायिहरुको प्रतिनिधिमुलक सहभागिता रहेको कार्यक्रममा ब्यावसायिहरुले करसम्वन्धि जिज्ञासाहरु राखेका थिए भने कर अधिकृत जगुलाल खरेल र रामहरी मरासिनीले सहजीकरण गर्नुभएको कार्यक्रमको संचालन संस्थाका माहासचिव बिष्णु बरालले गर्नुभएको थियो ।


प्रकाशित : २०७८ मंसिर ६, सोमबार १७:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech