ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पहिलो पाईला नेपालद्धारा नुवाकोटमा सरसफाई

लुम्बिनी दर्पण २०७८ मंसिर ११, शनिबार २०:०२
[sharethis-inline-buttons]
Image XYZ

 

रामाजिक सेवामा सक्रिय पहिलो पाईला नेपालले आज पर्यटकिय क्षेत्रमा नुवाकोटमा सरसफाई सम्पन्न गरेको छ ।

राज्यको यो अवस्था जुन बिश्वले नै निन्दा गर्ने अवस्था छ। सामाजिक, राजनैतिक तथा कुटनैतिक हिसाबले कमजोर बनेको अवस्थामा कर्मठ, उर्जावान युवाहरुसंग हातेमालो गरेर बिकास र परिवर्तनको खाका कोर्न लागी परेको संस्था पहिलो पाईला नेपाल बुटवल शाखा र सामाजसेवाको भावनाले ओतप्रोत भएका जागरुक युवाहरुलाई संगठित गरेर परिवर्तनको लागी लाग्नुपर्छ भन्ने प्रेरणादायी स्रोतको माध्यम बनेको संस्था पहिलो पाईला नेपाल बुटवल शाखा ले  तिनाउ गाउँ पालिका २ नुवाकोट पाल्पामा सरसफाइ गरेको हो । आन्तरिक र बाहिए पर्यटक लाई दिन प्रती दिन आकर्षण को केन्द्र बन्दै गएको सुन्दर स्थान नुवाकोट मा पर्यटक ले गरेका फोहर प्रति सम्बन्धि निकाएको ध्यान नगै रहदा पहिलो पाइला नेपाल बुटवल शाखाले धेरै को गुनासो आए पछि उक्त स्थान सरसफाइ गरेको र त्यस ठाउ सफाइ का लागि १ दिन प्रयाप्त नरहेको जानकारी गराउदै सस्थाका अध्यक्ष पारस मरासिनी ले भन्नू भयो अब हामी त्यस ठाउँको सफाइ का लागि सम्बन्धि निकाएको ध्यानाकर्षण गराउदै हामी फेरि पनि उक्त स्थान को सफाइ गर्ने कुरा जानकारी गराउनु भएको छ।

हामी हाम्रो मुल मन्त्र पहिलो पाईला नेपाल सधै परिवर्तनको लागि भन्ने नारा बोकेको ले यस मन्त्रमा दृण छौ ।


प्रकाशित : २०७८ मंसिर ११, शनिबार २०:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंमा वायु प्रदूषण बढ्यो, विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः रेश्मी मगर

रुपन्देहीको रोहणीका शिक्षा शाखा प्रमुखलाई वडाध्यक्षले कार्यपालिका बैठकमै गरे हातपात

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

शुद्धोधन गाउँपालिका : उपमेयर चौधरीद्धारा जेष्ठ नागरिकलाई न्यानोले सम्मान युवालाई खेलकुद वितरण

दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो काठमाडौं ।

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech