
लुदस
कपिलवस्तुको बाणगंगा नदि अन्र्तरगत उक्टहवा, मधुवन, बालापुर बनगाई क्षेत्रमा नदिजन्य पदार्थ चोरी निकासी शुरु भएको छ ।
स्थानिय ट्रयाक्टर व्यवसाईहरुले रातिको समयमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने र नजिकका सार्वजनिक स्थल, व्यक्तिगत जग्गाहरुमा डम्पि∙ गरि विक्रि गर्दै आएको पाईएको छ ।
बाणगंगा नदि अन्र्तरगत कतिपय संरक्षित क्षेत्र लक्ष्मणघाट पुल आसपासमा रातिको समयमा चोरी निकासी गरेका ठुल्ठुला खाड्ल समेत छन् ।