ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा नगरपालिकाले यहि मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी

लुम्बिनी दर्पण २०७८ मंसिर २७, सोमबार १९:०८
[sharethis-inline-buttons]

मंसिर २७, तिलोत्तमा
तिलोत्तमा नगरपालिकाले यहि मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी अन्तर्गत आज तिलोत्तमा वडा नं ९ को वडा कार्यालयमा बालबालिका निकृष्ट, बालश्रममुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ९ का कार्यवाहक वडा अध्यक्ष मिस्सु शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयका प्र अ डोलराज पाण्डे, फोकल पर्सन वडा सदस्य अरुणा राना, विद्यालय व्यवस्थापन समिती सदस्य विष्णु पाण्डे, गौतमबुद्ध माविका प्रचार्य मृगेन्द्र रिजाल, शंकर भुषाल, धु्रव न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्दै बालमैत्री वडा घोषणा गर्न आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्धता जनाएका थिए । वडा सचिव कृष्ण भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा सिर्जनशिल संस्था नेपाल, श्री विश्व शान्ति सामुदायिक विद्यालय र गौतमबुद्ध माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुले बालमैत्री घरपरिवारबाटै सुरु गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यस्तै तिलोत्तमा नगरपालिका वडा नं ५ ले पनि वालविबाह निकृष्ट ,वालश्रम मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह सम्पन्न गरेको छ । तिलोत्तमा ५ का वडा अध्यक्ष चेतनारायण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले तिलोत्तमा नगरपालिकाले चलाएको अभियानअन्तर्गत बालमैत्री वडा घोषणा गरीएको बताउंदै आजका बालबालिकाले नै भोली देशको विकासमा अग्रणी भुमिका खेल्ने भएकोले बालबालिकाका आवाजलाई अगाडि सार्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका वडा नं ५ का शाखा अध्यक्ष कृष्ण प्रसाद भट्राई,नेकपा माओवादि केन्द्रका डाईमण्ड गिरी,नेपाली कांग्रेशका वडा प्रतिनिधि मिन प्रसाद अधिकारी,तिलोत्तमा चेम्वर अफ कमर्शका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे,तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल लगायतले बोल्नुभएको कार्यक्रममा नगर कार्यपालिका सदस्य गायत्री पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने वडा सचिव टिकाराम आचार्यले कार्यक्रमको संचालन गर्नुभएको थियो ।।


प्रकाशित : २०७८ मंसिर २७, सोमबार १९:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech