ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटिद्धारा ११ वटै वडामा कमिटि गठन

लुम्बिनी दर्पण २०७८ पुष ३, शनिबार १८:०१
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटिले नगरका ११ वटै वडामा वडा कमिटि गठन गरेको छ । संघको नगर अधिवेशन पश्चात् वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढाईएको हो । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । केन्द्रिय सदस्य समेत रहेका वाणगंगा नगर कमिटि अध्यक्ष कमल क्षेत्रीको नेतृत्वको नयाँ टिम आएसंगै छोटो समयमै सबै वडामा वडा कमिटि गठन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नगर कमिटि अध्यक्ष कमल क्षेत्रीले जिल्लाका १० वटै स्थानीय तहभन्दा बाणगंगा नगर कमिटि तदारुकताका साथ लागेकाले सबै वडामा वडा कमिटि गठन सम्पन्न गरिएको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने समेत बताउनुभयो । पार्टीको तर्फबाट युवा जिल्ला सह–ईन्चार्ज समेत रहनुभएका क्षेत्रीले युवालाई जहाँ जे समस्या पर्छ पार्टीसंग समन्वय गरि त्यो समस्या समाधान गर्न आफू सदैव तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सफलतापुर्वक संगठन विस्तारमा सहयोग गर्नुहुने पार्टीका अग्रज नेता, युवा संघका सहयोद्धा, शुभचिन्तक तथा पार्टीमा आस्था राख्नुहुने सम्पुर्णलाई आभार प्रकट गर्नुभएको छ ।

भिडियो सहित

https://lumbinidarpanonline.com/wp-content/uploads/2021/12/video-1639752031.mp4

यता राष्ट्रिय युवा संघ नेपालका कपिलवस्तुका विजय कुंवरले जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा नगर कमिटिले ११ वटै वडामा सौहार्दपुर्ण बातावरणमा सर्वसम्मत रुपमा नेतृत्वय चयन गर्न सफल हुनुभएकोमा नगर कमिटि अध्यक्ष कमल क्षेत्रीलाई बधाई दिनुभएको छ । जिल्ला संयोजक कुवंरले सबै युवाहरुलाई समान व्यवहार गरि पार्टीको संगठनलाई विस्तार गर्नु प्रशंसनिय कार्य रहेकाले केन्द्रिय सदस्य समेत रहनुभएका क्षेत्रीलाई धन्यवाद ज्ञापन गर्दै पार्टीलाई थप बलियो बनाउन अहम भुमिका खेलेको बताउनुभयो ।

सोहि क्रममा बाणगंगा नगरपालिका वडा नं. १० मा पनि वडा कमिटि गरिएको छ । नगर कमिटिद्धारा आयोजित युवा भेला तथा अधिवेशनबाट बिष्णु मणि चौधरीको अध्यक्षतामा ८ जना पछि मनोनित गर्ने गरि २९ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा धर्म पन्थी, सचिवमा माधव गौतम, सह–सचिवमा दिपक थारु र राम नरेश थारु चयन हुनुभएको छ अन्य सदस्यमा रहनुभएको छ । नव निर्वाचित कमिटीलाई प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सरिता थारुले सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि थारुले नव गठित कमिटिलाई हार्दिक बधाई ज्ञापन गर्दै पार्टीको विधान निर्देशन अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले गरिव, निमुखा जनताको विकासका लागि नेकपा एमालेको विकल्प नरहेको बताउनुभयो । उहाँले अब युवाहरु संगठित उत्पादन कार्यमा जोडिएर पार्टीलाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एमाले जिल्ला सचिवालय सदस्य बिष्णु प्रसाद गौतमले युवाहरु संगठित भई पार्टीको लक्ष्य पुरा गर्नमा सहयोग गर्न आग्रह गर्नुभयो । एमालेको जनलहर देखेर अन्य पार्टी अत्तालिएकाले यस्तो बेला हामी सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य तथा वडा ईन्चार्ज यम प्रसाद पोख्रेल, वडा कमिटि अध्यक्ष शिवचरण सिंह थारु लगायतले देशको संमृद्धिका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका नगर कमिटि सदस्य राजाराम थारुको अध्यक्षता, अनिश अधिकारीको स्वागत मन्तब्य तथा हरि आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ पुष ३, शनिबार १८:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

भारत(पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा सरकारले पहल बढाउनुपर्छ – सांसद आचार्य

प्रधानमन्त्री र मन्त्रीको सम्पति सार्वजनिक गर्न सांसद ज्वालाको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech