ताजा अपडेट

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मेलाको ८० प्रतिशत तयारी पूरा ,ब्यापार मेलाको सुरक्षाबारे प्रहरी प्रमुखहरुसंग छलफल

लुम्बिनी दर्पण २०७८ पुष ५, सोमबार १८:३८
[sharethis-inline-buttons]
Image XYZ

५ पुस, बुटवल ।

बुटवलको देवीनगरमा पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकनका लागि आउने दर्शकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेर मात्र प्रवेश गराउन सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिएका छन् । साथै उनीहरुले मेला सफल बनाउन आआफ्नो कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हंदैछ । मेलाको सुरक्षा व्यवस्थापनबारे मेला सचिवालयमा सोमबार बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले मेलास्थलमा प्रहरी युनिट र पर्याप्त सीसीटीभी क्यामेराहरु राख्न तथा कोरोना महामारी अन्त्य भई नसकेकाले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मेला सञ्चालन गर्न सुझाव दिएका छन् । यस्तै सवारी आवागमन सहज गर्न ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार कक्ष,आपतकालीन कक्ष,सूचना केन्द्र, एम्बुलेन्स र दमकल र पर्याप्त स्वयंसेवक पनि तयारी हालतमा राख्न सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिएका छन् । वैठकमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बुटवलका मेलामा ट्राफिक व्यवस्थापन मुख्य समस्या हुने गरेकाले यसमा ध्यान दिन सुझाव दिए । दंगा नियन्त्रण प्रहरी गण बुटवलका प्रमुख एसपी रामेश्वर कार्कीले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिन र यसबारे सचेतनाका लागि माइकिङ गर्न सुझाव दिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले सम्भव भएसम्म मूल प्रवेशद्वारमा मेटल डिटेक्टरले जांच गरेर मात्र दर्शकलाई प्रवेश गराउन सुझाव दिए । कार्यक्रममा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी, वडा प्रहरी कार्यालय रामनगरका प्रमुख सुदर्शन पन्थी, सशष्त्र प्रहरी सुरक्षा बल बुटवलका प्रमुख सशष्त्र प्रहरी निरीक्षक सुरज पाण्डे,पुर्व प्रहरी सेक्युरिटि सर्भिसका रणबहादुर कुंवर,पश्चिम नेपाल बस व्यवसायी प्रालिका सल्लाहकार रमेश अधिकारी लगायतले औद्योगिक प्रदर्शनी र ब्यापार मेला सुरक्षित र सफल बनाउन सबैको सहयोग रहने प्रतिवद्धता जनाए । वैठकमा उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे,उद्योग उपाध्यक्ष विष्णु पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,कोषाध्यक्ष अन्जु पाण्डे, सचिव यमलाल मरासिनी,सुरक्षा व्यवस्थापन उपसमिति प्रमुख देवेन्द्र रानाले सुरक्षा प्रमुख र संघसंस्थाको राय सुझावलाई मनन् गरेर मेलालाई सुरक्षित बनाउने बताएका थिए । स्वदेशी तथा विदेशी गरी करिब ५ सय स्टल रहने मेलाको ८० प्रतिशत तयारी पूरा भएको े प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए ।


प्रकाशित : २०७८ पुष ५, सोमबार १८:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली
  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड
  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।
  • वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।
प्रतिक्रिया

यो पनि पढौँ

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ

मोटरसाइकल किनेर फर्कँदा दुर्घटनामा परी बिते दाजु(भाइ

भर्खरै

  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech