ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मदिराका नियन्त्रणका लागि ऐन, नियमको प्रभावकारी कार्यान्वनको खाँचो

लुम्बिनी दर्पण २०७८ पुष ८, बिहीबार १५:५९
[sharethis-inline-buttons]

 

मदिराका नकारात्मक असरहरू नियमनका लागि ऐन र नियमको प्रभावकारी कार्यान्वनको खाँचो औलाइएको छ । मदिरा नियमन गर्न बनेका ऐन २० प्रतिशतसम्म समेत कार्यान्वन हुन नसक्दा समाजमा विकृति आएको एक कार्यक्रममा जानकारहरूले बताए ।
उपभोक्ता हित संरक्षण मञ्च, नेपाल लुम्बिनी प्रदेशले बुटवलमा बिहीबार आयोजना गरेको मदिराका नकारात्मक असरहरू र नियमनको आवश्यकता सम्बन्धी उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै ऐन, नियम, नियमावली र निर्देशिकाहरू कार्यान्वन गर्दै अझै ठोक कानून निर्माण गरेर मदिरा नियमन गरी स्वच्छ समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारूले मदिना नियमन गर्ने कानूनलाई कार्यान्वन प्रदेश तयार रहेको बताए । उनले आवश्यक थप कानूनहरू प्रदेश सरकारले निर्माण गर्ने पनि बताए । मन्त्री थारूले कानून बिहीन समाजको परिकल्पना समेत गरे ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन प्रतिनिधि हरि भुसालले मदिरा नियन्त्रण गर्न डब्लूएचओले ग्लोबल स्टाटेजी निर्माण गरेको भन्दै त्यसैमा टेकेर संघ, प्रदेश र स्थानीय तहहरूले निर्देशिका बनाउनुपर्ने बताए । उनले लुम्बिनी प्रदेशका २४ प्रतिशत युवाहरु मदिरा खाने गरेको अध्ययनले देखाएको बताए । अधिवक्ता यामलाल कंडेलले मदिरा र जुवा ऐन कार्यान्वन जरूरी रहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष तथा अभिवक्ता केशव कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै १८ वर्षभन्दा उमेरका बालबालिकालाई मदिरा विक्री गर्न नहुने बताए । त्यस्तै अर्को कार्यक्रम प्रस्तुत गर्दै पत्रकार तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका सल्लाहकार डिआर घिमिरेले मदिरा नियमनको सट्टा झनै विक्री वितरण बढेको भन्दै त्यसले ठूलो हानी पु¥याएको बताए ।
मदिरा व्यवसायी संघ, रुपन्देहीका उपाध्यक्ष बाबुराम ज्ञवालीले समाजमा घरयासी मदिरा नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा प्राध्यापक मुकुन्दराज ज्ञवाली, रुपन्देही व्यापार संघका अध्यक्ष यामलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालयकी कमला दिदी, दिनेश पन्थी लगायतले बोल्दै मदिराका असरबारेमा विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता, कोषाध्यक्ष ऋषि आजादको स्वागत तथा सचिव दुर्गा गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहयोग विश्व स्वास्थ्य संगठनले गरेको थियो ।


प्रकाशित : २०७८ पुष ८, बिहीबार १५:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech