ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खोप लगाउन २५ सय भ्याक्सिनेटर नियुक्त ,रुपन्देहीमा आइतबारदेखि सुरु हुने

लुम्बिनी दर्पण २०७८ पुष ८, बिहीबार १६:०९
[sharethis-inline-buttons]

बुटवल । ८ पुुस

खोरेट रोग उन्मुलनकालागि लम्बिनी प्रदेशका दश जिल्लामा २५ सय प्राविधिकलाई खटाइएको छ ।
प्रदेशको कृषि मन्त्रालयले रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, अर्घाखाँची र पाल्पामा खोप लगाउन भ्याक्सिनेटरहरु नियुक्त गरेको हो । यी जिल्लामा पहिलो चरणमा ६ लाख ५२ हजार पाँच सय डोज खोप लगाइने मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा थप साढे ६ लाख डोज खोप आउने छ । यो वर्ष गाई र भैँसीलाई मात्र खोरेट विरुद्धको खोप लगाउने कार्यक्रम छ ।
विगतमा पनि घरपालुवा जनावरलाई खोरेतको खोप लगाइएको थियो । तर प्रदेश भित्र खुरफट्टा जनावर कति छन्, कति जनावरलाई खोप लगाइएको छ, बाँकी कतिलाई लगाइएको छैन, केही तथ्यांक छैन । यो आर्थिक वर्षबाट मन्त्रालयले अनलाइन इन्ट्री हुने गरि खोप लगाउने व्यवस्था मिलाएको छ । त्यसकालागि प्राविधिकहरुले अनलाइन एप प्रयोग गर्नेछन् । नियुक्त भएका प्राविधिकहरुले अनलाइन इन्ट्री गरेपछि मात्र संख्याको हिसाबमा भुक्तानी पाउने नियम मन्त्रालयले बनाएको कृषि मन्त्रालयका पशुपन्छी विकास महाशाखा अधिकृत हुमकान्त पाण्डेले बताए । अनलाइन एपको व्यवस्थाले अब प्रदेशमा खुरफट्टा जनावरको संख्या र सबै जनावरलाई नदोहोरिने गरि खोप लगाउन सहज हुने छ । मन्त्रालयले रुपन्देहीका प्राविधिकहरुलाई खोप लगाउन, तथ्यांक संकलन र अनलाइन एप चलाउन एक दिने तालिम सञ्चालन गरेको थियो । यता रुपन्देहीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका दशवटा स्थानिय तहमा खोप लगाउन ७६ जनालाई नियुत्त गरेको छ । स्थानिय तहले गरेको सिफारिसका आधारमा विज्ञ केन्द्रले नियुत्ती दिएको हो । खोरेत रोग उन्मुलन अभियान कार्यक्रम अन्तरगत केन्द्रले प्राविधिकहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरेको थियो । प्राविधिकहरु आउने आइतबार देखि खोप लगाउन खटिने विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले बताए । एक महिना भित्रमा सबै स्थानिय तहमा खोप लगाउने अभियान सम्पन्न गर्ने तयारी केन्द्रले गरेको छ । अनलाइन इन्ट्री हुनेहुँदा अब कुन जनावरले खोरेत बिरुद्धको खोप लगाएको छ वा छैन थाहा पाउन सजिले भएको छ । यसले खोरेत रोग उन्मुलन कार्यक्रम प्रभावकारी हुने पशु चिकित्सकहरुले बताए । रुपन्देहीमा करिव दुई लाख ५० हजार गाईभैँसी छन् तर खोप डेढ लाख मात्र आएको छ । यहीँ वर्ष कञ्चन गाउँपालिकामा खोरेट रोग फैलिएकोले पनि आसपासका सबै स्थानिय तहमा खोप अनिवार्य लगाउनुपर्ने प्राविधिकहरुको सुझाव छ । त्यसकालागि मन्त्रालयले थप खोपको व्यवस्था गर्नुपर्ने देखिएको छ ।


प्रकाशित : २०७८ पुष ८, बिहीबार १६:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech