
लुदअ बुटवल, पुस २७
पृथ्वीनारायण शाहको जन्मजन्यति आज सोमबार मुलका विभिन्न ठाउँमा बुटवलमा पसिन राष्ट्रिय एकता दिवसको अवसरमा सम्पुर्ण रुपन्देहीबासीको नामा भन्दै बृहत र्यालि निकालिएको छ ।
बुटवलको जितगढीबाट शुरु भएको यालि बुटवलको योगिकुटी ट्राफ्रिकचोक, गोलपार्क हुदै जितगढीमा पुगेर कोणसभा भएको थियो ।
पत्रकार सम्मेलनमा पुर्वमन्त्री प्रकास चित्रकार, महायोगी श्री गोरखनाथ लगायतले पृथ्वीनारायाण शाहाको योगदानको अहिले थप महत्व भएको बताएका छन् ।
उनीहरुले हिन्दु राज्य र राजा नै राष्ट्रिय एकताको प्रतिक भएको बताए ।