माघ १, कपिलवस्तु । शुद्धोधन गाउँपालिका वडा नं १ का युवा नेता तथा समाजसेवी दिनेश यादवले थारूहरू को महान चाड पर्व माघी को शुभकामना व्यक्त गरेका छन् ।
नेपालीहरूको महान चाड माघी पर्वको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी लगायत समस्त नेपालीहरुमा सो शुभकामना व्यक्त गरेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभार्इ,दिदी बहिनीहरूमा महत्त्वपूर्ण चाड माघी पर्व माघ १ गते भएकाले शुभकामना व्यक्त गरेका हुन् ।