ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ओली कदम विरुद्ध आक्रोशित बन्दै कांग्रेस, १० वटै पालिकामा प्रर्दशन

लुम्बिनी दर्पण २०७७ माघ ३, शनिबार १४:०५
[sharethis-inline-buttons]

लुदस /
नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका १० वटै पालिकामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको बाणगंगामा विशाल कोष सभा गरेको हो ।

त्यस्तै कपिलवस्तु नगरपालिकाको तौलिहवा, महाराजगंज नगरपालिकाको गैडाहवा, शिवरानगरपालिकाको रुद्रपुर, कृष्णनगर नगरपालिकाको गोलघर, बुद्धभुमी नगरपालिकाको ईमिलिया, बिजयनगर गाउपालिकाको पिपरी, यशोधरा गाउपालिकाको रंगपुर मायादेबीको चाकरचौडा र सुद्धोदन गाउपालिकाको लवनीमा बिरोध कार्यक्रम संपन्न गरिएको छ ।

कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपत्ती जनाएका थिए ।

बाणगंगा नगरपालिकाको जितपुरमा मंगल प्रसाद थारुको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अतहर कमाल, बाल कुमारी अधिकारी शक्ति सिंह ठकुरी, रबि काफ्ले, हरिाज घिमिरे बिरेन्द्र थापा लगायतले मन्तब्य दिएका थिए

बुद्धु्भुमीको ईमिलियामा माधव दमासेको अध्यक्षता कृष्ण बन्जाडेको संचालनमा भएको कार्यक्रममा पार्टी सभापति सुरेन्द्रराज आचार्य केशव कुमार श्रेष्ठ बिरेन्द्र मिश्रा, मनिा केसी लगायतले बोलको थिए । शिवराज नगरपालिकामा मधुसुदन पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह, पाटीै सविच प्रेम बहादुर रायमाझी लगातले मन्तब्य दिएका थिए । यस्तै कृष्णनगरमा चुन्ना उपाध्ययाको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य शाहले मन्तब्य दिएका थिए ।

यस्तै महराजगंज नगरपालिकामा रामअचल तिवारीको अध्यक्षता गंगेश तिवारीको संचालन र मेयर मेयर तथा पाटीृका जिल्ला उप सभापति अब्दुल कलाम खाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कपिलवस्तु नगरपालिकाको तौलिहवामा प्रशान्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सोहरत तेली, प्रकाश घिमिरे लगायतले मन्तब्य दिएका थिए । यशोधरा गाउपालिकामा दिनेश पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व पार्टी जिल्ला सभापति सुधाकर पाण्डेय, गाउपालिका प्रमुख गिरजेश पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।

मायोदेबीको चाकरचौडामा तवारक मुसलमानको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल, नेता दिप कुमार उपाध्याय, कमलेश कुमार शर्मा राजशे आचार्य, बोलीउद्दीन मुसलमानले मन्तब्य दिएका थिए । सुद्धोदन गाउपालिकाको बिशंभर चौधरीको अध्यक्षता भएको कार्यक्रममा केन्द्रिय सदस्य कमाल, दिप कुमार उपाध्यया, कमलेश कुमार शर्मा, राजेश आचार्य लगायतले मन्तब्य दिएका थिए ।


प्रकाशित : २०७७ माघ ३, शनिबार १४:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

बागेश्वरीको १६ औं साधारणसभा 

कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

कपिलवस्तुमा जेनजीको प्रर्दशन आगजनी केन्द्रित : भर्खरै बाणगंगा नगरपालिकाका मेयर अर्यालको घर तोडफोड

ब्रेकिङ्ग न्यूज : मुसलधारे बर्षाका बाबजुत कपिलवस्तुमा भूमीमन्त्री बलराम अधिकारीको निजि निवास तोडफोड

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

जेनजीहरूको प्रदर्शन उग्र बन्दै,काठमाडौंमा कर्फ्यू,प्रहरीले गोली चलायो

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech