ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रतिनिधी सभा विघटनको कदम असंबैधानिक नभई स्वागत योग्य : पुर्व उपाध्यक्ष पौडेल

लुम्बिनी दर्पण २०७७ माघ ११, आईतवार ०१:४५
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु
राष्ट्यि युवा सघं नेपाल जिल्ला कमिटी कपिलबस्तुको दोस्रो पुर्ण बैठक नेकपा पार्टी कार्यालय तौलिहवामा बसेको छ । बैठकमा राष्ट्यि युवा सघं नेपालका पुर्व उपाध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य किरण पौडेलले प्रमुख अतिथीको आसनबाट बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधी सभा विघटनको कदम असंबैधानिक नभई स्वागत योग्य रहेको बताएका छन् ।

सरकारलाई घेराबन्दीमा राखी काम गर्न नदिएकाले बाध्य भएर प्रधानमन्त्रीले यो कदम चालेको उनले बताए । उनले देशमा प्रधनमन्त्री ओली भएपछि विकास निमार्णका कामले तिब्रता लिएको बताउदै ओलीको लोकप्रियता राष्टीयताको सन्दर्भमा ओलीको चट्टानी अडानका कारण डाह र पदको लोभ गरेकाहरुले पार्टीलाई फुटको संहारमा ल्याएको बताए ।
।
यस्तै बैठकमा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बोल्दै बर्तमान परिस्थीतीमा पार्टीका सबै कार्याकर्ताहरु एक जुट भएर अगाडी बढ्नुपर्ने औल्याए ।

 

यस्तै नेकपा केन्द्रिय सदस्य बाबुराम खनाल, पार्टी केन्द्रिय सदस्य तथा अनेमा सघं जिल्ला अध्यक्ष शारदा शर्मा, राष्ट्यि युवा सघं नेपालका केन्द्रिय सदस्य तथा कपिलबस्तु ईन्चार्ज गोपालमणी ज्ञवाली लागएतले बोल्दै पार्टीले देशमा गरेका राम्रा कामको प्रचारप्रसारलाई जोड दिनुपर्ने बताए । पार्टीको निती निर्देशनलाई पालना गर्दै अगाडी बढ्न युवा संघका सदस्यहरुलाई आग्रह समेत गरे ।
बहुमत सदस्यहरुको उपस्थितीमा सम्पन्न बैठकले माघ २४ गते जिल्ला कमिटीको विस्तारित बैठक पार्टी कार्यालय तौलिहवामा आयोजना गरिर्ने तथा सोही बैठकमा केहि सदस्यहरुलाई मनोनय समेत गरिर्ने, माघ १३ गते आयोजना हुने राष्ट्यि युवा सघंको प्रदेश स्तरिय भेलामा जिल्लाबाट व्यापक सहभागिता जनाउने लाएतको निणर्य भएको जिल्ला संयोजक विजय कुवंरले जानकारी दिए । बैठक जिलला सहसंयोजक कृष्ण कार्कीको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ माघ ११, आईतवार ०१:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech