मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

लुम्बिनी प्रदेशमा ६ सय ९५ जनाले गरे आत्महत्या, मुलुकभर ३ हजार ४ सय ७५ जना

लुदअ कपिलवस्तु
नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांक चिन्ताजनक छ । नेपालमा औसतमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ ।

विगत ३ वर्षको तथ्यांकलाई हेर्दा चालू आर्थिक वर्ष २०७७र७८ को साउन महिनादेखि पुस मसान्त सम्ममा मुलुकभर विभिन्न कारणले ३ हजार ४ सय ७५ जनाले आत्महत्या गरे । यसअघिको तथ्याङ्कलाई हेर्दा पछिल्लो ६ महिनामा आत्महत्या गर्नेको सख्या निकै बढेको छ । तिमध्ये अधिकांशले झुण्डिएर र विषादी सेवनबाट आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो ।

पछिल्लो ६ महिनामा प्रदेश–१ मा ६ सय ७२, प्रदेश–२ मा ४ सय ३८, बागमती प्रदेशमा ५ सय १४, गण्डकी प्रदेशमा ३ सय २०, लुम्बिनी प्रदेशमा ६ सय ९५, कर्णाली प्रदेशमा २ सय १५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ६६ जनाले आत्महत्या गरेका छन् । काठमाडौं उपत्यकामा मात्र २ सय ५५ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै प्रदेश–१ मा देखिएका छन् । आत्महत्या न्युनीकरणको लागि प्रहरीले ७७ वटै जिल्लामा सचेतना कार्यक्रम चलाउँदै आइरहेको प्रवक्ता कुँवरको भनाइ छ ।

अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्या देखि शहरको सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरू प्रहरीको अभिलेखमा आउँदैनन् । यदि सबै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्या अझ बढ्नसक्छ । आर्थिक अभाव, प्रेममा असफलता, घरायसी झगडका कारण मानसिक तनावले आत्महत्या गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: