बेक्रि∙ न्युज ः सिद्धार्थ क्याम्पस नजिक बस दुर्घटना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तुको बाणगंगा नगरपालिका अन्र्तगत सिद्धार्थ क्याम्पस बुङ्ची नजिक भर्खरै बस दुर्घटना भएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख ३५२१ नम्बरको बस दुर्घटना हुदा मानविय  भएको बताईएको छ । थप विवरण आउन बाँकी रहेको छ । टिप्परले बाटो क्रस गर्ने बेलामा झुक्किाएर दुर्घटना भएको बताईएको छ ।


प्रकाशित : २०७७ माघ १६, शुक्रबार १२:०४