बसको ठक्करबाट वालक घाईते

[sharethis-inline-buttons]


लुदस
कपिलवस्तुको बनगाईमा भर्खरै बसको ठक्करबाट वालक घाईते भएका छन् ।
बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६०० नं को बसको ठक्करबाट साईकलमा सवार सोहि ठाउँका ११ वर्षिया विक्रम गिरी घाईते भएको स्थानियले बताए । वालकलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको मान बहादुर कार्किले जानकारी दिएका छन् । बस चालक भने फरार रहेका छन् ।


प्रकाशित : २०७७ माघ १७, शनिबार १२:५५