ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदशमै पहिलो पटक हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स कपिलवस्तुमा, आउनुहोस् फागुन २, ३ र ४

लुम्बिनी दर्पण २०७७ माघ २८, बुधबार १२:३८
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २८ माघ
संस्थागत विद्यालयले आयोजना गरेको लुम्बिनी प्रदेशमै पहिलो पटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता कपिलवस्तुमा हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरा स्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलको आयोजनामा ‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’ हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन २, ३ र ४ गते विद्यालयको प्राङगणमा प्रतियोगितामा हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । प्रदेशमै संस्थागत विद्यालयले आयोजना गरेका खेलकुद प्रतियोगिता मध्ये सबै धेरै धनराशिको खेलकुद प्रतियोगिता रहेको विद्यालयले दावि गरेको छ । विद्यालयका अध्यक्ष दीपक खनालका अनुसार प्रतियोगितामा नेपालमै चर्चित क्लवहरु न्यु डायमण्ड, ढोरपाटनका साथमा स्याङजा, दाङ लगायतका जिल्लाबाट ८ टिमसहित खेलाडी आउने खनालले बताए ।

प्रतियोगितामा विभागिय खेलाडीले पनि सहभागिता जनाउने छन् । विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलका अनुसार प्रतियोगितामा विद्यालयतर्फ रुपन्देहीका कुँवरवर्ति बोर्डिङ तिलोत्तमा, बुटवलका एभरेष्ट, होराइजन लगायतका टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता लिगकम नकआउटमा हुने छ । पत्रकारका जिज्ञासाको जवाफ दिंदै कपिलवस्तु जिल्लामा महिला भलिवलको विकास गर्न पहिलोपटक राष्ट्रिय खेल आयोजना गरिएको अध्यक्ष खनालले बताए ।

खेलको प्रचार प्रसार, कोर्ट निर्माण तथा अन्य तयारीका कामहरु द्रुत ढंगबाट भइरहेको विद्यालयले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा बाणगंगा नगरपालिकाले सहयोग गरेको छ भने मुख्य प्रायोजकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क जितपुर शाखा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ लाग्ने पनि विद्यालयले जनाएको छ । विद्यालयस्तरमा महिला भलिवल खेल विकासमा यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विद्यालयले अपेक्षा गरेको छ ।

बिद्यालयका अध्यक्ष दिपक खनालको अध्यक्षता, प्रबन्ध निर्देशक बुद्धि पौडेल, प्रिन्सिपल कमल पौडेल, राष्ट्रिय रेफ्री किसन चन्द, रुद्र थापा, रोशन चन्द, बुद्धि बस्याल, राम बहादुर थापा, भरत थापा, प्रदेश रेफ्री आकाश बेल्बासे, सुजन थापा क्रियाशिल सञ्चारकर्मीहरु लगायतको आतिथ्यता रहेको पत्रकार सम्मेलन खेल प्रचार प्रसार संयोजक चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७७ माघ २८, बुधबार १२:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech