ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचनमा कुन कुन पदमा कसको जित (मत संख्या सहित)

लुम्बिनी दर्पण २०७७ माघ २८, बुधबार १४:२१
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ २८
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि सम्पन्न चुनावको नतिजा सार्वजनिक भएको छ । मंगलबार सम्पन्न चुनावको नतिजा अनुसार वाणिज्य संघको अध्यक्षमा डोलकराम घिमिरेले विजय प्राप्त गरेका छन् । घिमिरेले ७६९ मतले विजय हासिल गरेका छन् भने प्रतिस्पधी टोपनारायण बेल्वासेको ७१९ मत आएको छ । घिमिरे प्रतिद्धन्दी प्रगतीशिल प्यानलका उमेद्धवार टोपनारायण बेल्वासेसंग ५० मतले विजयी भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष तर्फ छविलाल रेश्मी ७५७ मतले विजयी भएका छन् प्रतिस्पधी लक्ष्मण अधिकारीको ६८० मत आएको छ । उद्योग उपाध्यक्ष तर्फ तुल्सीराम घिमिरे बिजय भएका छन् घिमिरेले ७५२ मत ल्याएका थिए भने प्रतिस्पधी कृष्ण सापकोटाको ६९९ मत आएको छ । यस्तै वाणिज्य उपाध्यक्ष तर्फ खुमानन्द घिमिरे बिजयी भएका छन् घिमिरेको ७९६ मत आएको छ भने प्रतिस्पधी कृष्ण प्रसाद गैरेको ६४६ मत आएको छ ।

यस्तै महासचिवतर्फ मनोज पौडेल बिजयी भएका छन् । पौडेलको ८१० मत आउदा प्रतिस्पधी कुशल पौडेलको भने ६३२ मत आएको छ । त्यस्तै कोषाध्यक्ष तर्फ बिनोद कुमार पन्थ बिजयी भएका छन् पन्थको ७८४ मत आएको छ भने प्रतिस्पर्धी मनोहर योगीको ६५५ मत आएको छ । सचिव तर्फ (खिमानन्द) कोपिल पौडल बिजयी भएका छन् शंकर प्रसाद न्यौपानेको ६९९ मत आउदा प्रतिस्पर्धी पौडेलको भने ७२४ मत आएको छ ।

त्यस्तै सह कोषाध्यक्षतर्फ यम बहादुर के.सी ७६४ मत, सिराज अहमत ६४५ मत आएको छ भने ११९ मतले के.सी बिजयी भएका छन् । महिला सदस्य उधोग तर्फ गितादेवि पौडेल विजयी भएकी छन् पौडेलको ८२५ मत आएको छ भने प्रतिस्प्रधि विमला श्रेष्ठले ५९५ मत ल्याएकी छन् । महिला सदस्य वाणिज्य तर्फ मीना पोख्रेल पौडेलले ८४८, गितादेवि तिमिल्सिना ५६५ मत ल्याएकी छन् ।

महिला सदस्य कृर्षि उद्यम तर्फ लक्ष्मी थारु विजय भएकी छन् थारुले ७४७ मत, निर्मला अधिकारी पाण्डे ६९१ ल्याएकी छन् । त्यस्तै वस्तुगत सदस्य तर्फ यमलाल पोख्रेल, ज्ञान बहादुर थापा, सुरेन्द्र कुमार पाण्डे, गिरी राज पौडेल, राजेन्द्र विक्रम शाह, विकास न्यौपाने, क्षेत्रगत सदस्यतर्फ ओदारीबाट बसन्त कंंडेल निर्विरोध चयन भएका छन् । विजयी मध्ये वरिष्ठ उपाध्यक्ष, सचिव र सहकोषाध्यक्ष बेल्वासे प्यानलका हुन् भने बाँकी सबै घिमिरे प्यानलका रहेका छन् ।

जीतपछि प्रतिक्रिया दिदै नवनिर्वाचित अध्यक्ष डोलकराम घिमिरेले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैँ अब उद्योग वाणिज्य संघको हकहितका लागि निरन्तर खट्ने बताएका छन् । जितपछि सम्पूर्ण पदाधिकारीहरु गाडी लिएर र्यालिमा निस्किएका थिए ।


प्रकाशित : २०७७ माघ २८, बुधबार १४:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech