ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वाणगंगाको अर्ध वार्षिक समिक्षा : फोहोर ब्यबस्थापन गर्नुपर्नेमा जोड

लुम्बिनी दर्पण २०७७ फाल्गुन ६, बिहीबार ०१:१६
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, फागुन ६
बास्तविक भूमिहिनलाई मात्र जग्गा उपलब्ध गराउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । भूमिहिनको पहिचान गर्दा सत्य तथ्य बुझ्र्नुपर्ने अन्यथा वास्तबिक सुकुम्बासीले जग्गा पाउन नसक्नेमा उनीहरुको जोड रहेको छ । वाणगंगा नगरपालिकाले आयोजना गरेको अर्ध वार्षिक समिक्षा कार्यक्रममा बोल्ने सहभागिले सो कुरामा जोड दिएका हुन् । साथै उनिहरुले चालु आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वास्तबिक भूमीहिनलाई मात्र जग्गा उपलब्ध गराउनुपर्ने बताउनुभयो । नेपाल सरकारले संचालन गरेको बाल पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । बाल पोषण कार्यक्रमले नागरिकता लिने महिलाको संख्या समेत बढेको घिमिरेको भनाई छ । राष्ट्रिय सभा सदस्य घिमिरेले अबको एक डेढ महिनामा विकास निर्माणका कार्यक्रम सम्पन्न गर्नेगरी लाग्न सुझाव दिनुभयो ।

यस्तै प्रदेश सांसद विष्णु पन्थीले वाणगंगा नगरपालिका तुलानात्मक रुपमा सफल रहेको भन्दै नगरपालिकाले समयमै काम सम्पन्न गर्नेमा विश्वस्त रहेको बताउनुभयो । वाणगंगाको बेरुजु शुन्य रहेकाले यसलाईपनि सफलताको रुपमा लिनुपर्ने बताउनुभयो । यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वाणगंगामा नगरपालिकामा सबै भन्दै धेरै कृषि सहकारी ३९ वटा रहेकाले उक्त सहकारीलाई परिचालित गरी रोजगारीको मुख्य स्रोत बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व सांसद विश्राम प्रसाद थारुले जनगुनासो नआउने गरी काम गर्न स्थानीय तहलाई सुझाव दिनुभयो । सेवाग्राही कामको लागि बारम्बार नगरपालिका धाउनुपरेमा जनमानसमा नगरपालिका प्रति नकारात्मक प्रभाव पर्ने भएकोले छिटोछरिता सेवा दिई स्थानिय तहको अनुभुती दिलाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरपालिकामा छाडा चौपाया ब्यवस्थापनका लागि बजेट बिनियोजन भएको भन्दै अन्य कामहरुपनि अगाडी बढाउने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता रबि बहादुर काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रमेश पन्थी, भूमी समस्या समाधान आयोग जिल्ला समन्वय समिती संयोजक कृष्ण पौडेल, नेपाल शिक्षक संघ नगर अध्यक्ष कुलराज पौडेल, नेकपा अध्यक्ष झबिलाल पोख्रेल, विष्णु न्यौपाने लगाएतले नगरपालिकालाई विभिन्न सुझाव दिनुभएको थियो ।

वाणगंगाको मुख्य बाटोमै फोहर हुँदा राम्रो सन्देश नजाने भन्दै फोहरको ब्यवस्थापन गर्नुपर्ने, नगरभित्र बसपार्क निर्माणको काम सुरु गर्नुपर्ने, पिपरा अस्पतालप्रति जनगुनासो बढेकाले यसको उचित ब्यवस्थापन गर्नुपर्ने, नगरभित्र रहेका भुसिया कुकुर ब्यवस्थापन गर्नुपर्ने, भुमिहिनलाई जग्गा दिन स्थानीयको सिफारिस आवश्यक पर्ने भएकाले वास्तबिक भूमिहिनको पहिचान गर्नुपर्ने, नगरभित्र प्राकृतिक स्रोत साधनको दोहन बढेकाले यसको नियन्त्रण गर्नुपर्ने, वन अतिक्रमण रोक्नुपर्ने लगाएतका सुझाव दिनुभएको थियो ।

सहभागीको सुझावलाई सम्बोधन गर्दै नगर उपप्रमुख चक्र अर्यालले लामो समयदेखी फोहर ब्यवस्थापन गर्न नसक्दा आलोचना खेप्दै आएको भन्दै यसको ब्यवस्थापनका लागि कोसिर जारी राखेको बताउनुभयो । नगरपालिका यसै आर्थिक वर्ष भित्रै फोहर ब्यवस्थापन गर्नेगरी लागेको भन्दै यसको दीर्घकालिन समाधान तर्फ केन्द्रित भएको बताउनुभयो । सहभागीले राख्नुभएका विभिन्न सुझावलाई ग्रहण गर्दै जाने भन्दै उपप्रमुख अर्यालले अब २ महिना भित्रै १ सय प्रतिशत बजेट खर्चगर्नेगरी काम गर्ने बताउनुभयो ।

गत वर्ष कोभिडको समयमा पनि ९२.६४ प्रतिशत खर्च गरिएकाले यस वर्षपनि समयमै काम सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । कार्यक्रम मेयर मंगल प्रसाद थारुको अध्यक्षता, नगरपालिकाका प्रवक्ता विष्णु पौडेलको स्वागत मन्तब्य र केशब भट्राईको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ फाल्गुन ६, बिहीबार ०१:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech