
सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन ।
नेपालको संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ । जसअनुसार उपधारा ९१० को ९ख० प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने उल्लेख गरिएको छ ।सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।
नेपालको संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ । जसअनुसार उपधारा ९१० को ९ख० प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने उल्लेख गरिएको छ ।
परियार तत्कालिन माओवादीको भातृ संगठन दलित मुक्ति मोर्चाको अगुवा रहेका थिए । पार्टीको सचिवालय सदस्य पनि रहेका परियार अन्तरिम व्यवस्थापिका संसदमा सांसद भएका थिए। २०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट परियार विजयी भएका थिए।
परियार तत्कालिन माओवादीको भातृ संगठन दलित मुक्ति मोर्चाको अगुवा रहेका थिए । पार्टीको सचिवालय सदस्य पनि रहेका परियार अन्तरिम व्यवस्थापिका संसदमा सांसद भएका थिए। २०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट परियार विजयी भएका थिए। नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।

