मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने अर्थमन्त्री पौडेलको भनाइ ,नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन

फाल्गुन २०,
प्रकाश गौतम

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने बताउनुभएको छ । उहाँले जिल्लाका बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिका, देवदह लगायतका क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगर निर्माण गरिने बताए । हाल निर्माण भएको भवनमा कार्यालय सञ्चालनका लागि ठाउँ अभाव भएमा अर्को नयाँ भवन निर्माण गरेर भएपनि महानगरको केन्द्र तिलोत्तमालाई बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

रुपन्देहीले भौतिक पूर्वाधर तथा विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब रुपन्देही आउनुपर्ने वातावरण निर्माण गरिने जनाए । रुपन्देही विकासको रोल मोडल भएको दाबी गर्दै उनले जिल्लालाई विकासका हरेक क्षेत्रमा कुनै पनि हिसाबले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा भएको भवन समुद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले तीन तहका सरकार विकास र समृद्घिको अभियानमा क्रियाशील रहेको उल्लेख गर्दै स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । त्यसमा पनि तिलोत्तमाले अग्रणि भूमिका निर्वहन गरेको भन्दै प्रसंशा व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले नगरपालिकाले गरेको कामप्रति धन्यवाद दिँदै योजनावद्घ निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सभासद रमा अर्याल, भोजप्रसाद श्रेष्ठ, नगरउपप्रमुख जागेश्वरीदेवी चौधरी, बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्य, सोह्र छत्तीस संयुत्त सिंचाई प्रणालीका सभापति यज्ञ गैरे, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी लगायतले ईञ्जिनियर प्रदीप वन , प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल लगायतले बोल्नुभएको थियो । आठ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् । अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । ८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको थियो ।
समारोहमा जग्गा संरक्षण गर्ने स्थानीय तथा नगर भवन अगाडि रहेको बुद्धमूर्ति निर्माण गर्ने मूर्तिकार गोविन्द चौधरीलाई पनि सम्मान गरिएको थियो । त्यसअवसरमा अर्थमन्त्री पौडेलले नगरपालिकाले सञ्चालनमा ल्याएको डिजिटल नागरिक वडापत्रको सुभारम्भ गर्नुभएको थियो भने नगरपालिकाले प्रदान गरेको सम्मान–पत्र कुञ्ज टोल विकास संस्थालाईप्रदान गर्नुभएको थियो ।

कार्यक्रमको सन्चालन तिलोत्तमा नगरपालीका प्रबत्ता प्रवक्ता सुरेन्द्र श्री ले गर्नु भएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: