ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा अन्तरक्रिया

लुम्बिनी दर्पण २०७७ फाल्गुन २३, आईतवार १२:०८
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलबस्तु

१ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा अन्तरक्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा महिलाको सुरक्षा, सम्मान र रोजगारः संमृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो । कपिलवस्तु नगरपालिकको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना, जिल्लाका १० वटै स्थानीय तहको सह आयोजना तथा ईन्सेक कपिलवस्तु लगायत विभिन्न डेढ दर्जन बढी संघ संस्थाहरुको समन्वय रहेको थियो ।

अन्तरक्रिया कार्यत्रक्रममा १० स्थानियतहबाट निती तथा कार्यक्रमहरु प्रस्तुत गर्नकालागि जानकारी गराएको भएता पनि ६ वटा पालिकाहहरुको मात्र कार्यक्रममा सहभागिता रहेको थियो । जस मध्ये कपिलबस्तु नगरपालिका, बाणगंगा, मायादेबी गाउँपालिका, शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाले मात्र स्थानीय तहबाट महिलाहरुको सुरक्षा, सम्मान र रोजगारकालागि पालिकाहरुले गरेका नितीगत र बजेटको अवस्थाबारे जानकारी गराईएको थियो ।

यस्तै समग्र जिल्लाको अवस्थाको बारेमा गैसस महासंघका प्रतिनिधि शुसिला बेल्बासेले प्रस्तुत गरेकी थिईन् । नारी दिवस कसरी मनाउने भन्ने बिषयमा तयारी गरेको छ भन्ने बारे जानकारी गराईएको थियो । त्यस्तै महिला तथा वालवालिका शाखाका कर्मचारीले शाखाले गरेका बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश संसाद रीना नेपालले नारी दिवसमा मात्रै महिला अधिकारको कुरा नगरि बर्षभरी गर्नुपर्नेमा जोड दिईन् । सबै स्थानीय तहले आ आफ्नो तथ्यांक प्रस्तुत गर्नु संघीयता कार्यान्वयनको सफल पक्ष रहेको बताईन् । उनले महिलाहरुलाई सीप मुलक तथा आयआर्जनका लागि विभिन्न तालिमहरु दिए पनि अझै पनि उनीहरुलाई आत्मनिर्भर बनाउन नसकेको भन्दै नतिजामुखी तालिम हुनुपर्नेमा जोड दिईन् । नेपालले स्थानीय तहको निति तथा कार्र्यक्रम निर्माण गर्दा अब समावेशी खालको बजेट विनियोजन गर्न आवश्यक रहेको बताईन् । उनले समावेशीका आधारमा महिलाहरु पहिलेको तुलनामा नेतृत्वमा आए पनि निर्णायककताको रुपमा अझै अगाडि आउन नसकेकोले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताईन् ।

विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, कपिलबस्तु नगरपालिकाका सामाजिक सल्लाहकार सुरेन्द्रराज लम्साल, युएनएफपीएका जिल्ला संयोजक चित्र महतो, मानव अधिकार निगरानी समूहकी जिल्ला संयोजक पुष्पा रेग्मी लगायतले मन्तब्य राख्दै महिलाहरु राजनितिक, सामाजिक र आर्थिक पक्षमा सवल हुनुपर्नेमा जोड दिएका थिए ।

समन्वय समितिका उप प्रमुख तारावती चौधरीको अध्यक्षता, ६ स्थानीय तहका उप प्रमुख, महिला तथा वालवालिका शाखा प्रतिनिधी, सञ्चारकर्मीहरुको उपस्तिथी रहेको कार्यक्रम समन्वय समितिका नासु कमला पौडेलको स्वागत मन्तब्य तथा मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता रुकैया खातुनको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन २३, आईतवार १२:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech