Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

महिला र वालवालिकाका लागि प्रयाप्त वजेट लुम्विनी प्रदेशका मन्त्री वराल

तिलोत्तमा ।
लुम्विनी प्रदेशका सामाजिक विकाश मन्त्री शुदर्सन वरालले महिला र वालवालिकाका लागि प्रयाप्त वजेट छुट्याएर बिभिन्न कार्यक्रम गर्दैआएको बताउनुभएको छ । संचारीका समुहले बुटवलमा आयोजना गरेको महिलाको सुरक्षा सम्मान र रोजगारीमा लुम्विनी प्रदेश सरकारको निति तथा कार्यक्रम सम्वन्धि अन्र्तकृयामा वोल्नुहुदै मन्त्री वरालले प्रदेश सरकार महिला र बालबालिकाको क्षेत्रमा अझ कटिवद्ध भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । महिला र वालवालिकाका लागि आवश्यक कानुन तर्जुमा गर्न सरोकारवालाहरुसंग सुझावको समेत अपेक्ष गरिएको बताउनुभयो । कार्यक्रममा लुम्विनी प्रदेशका उपसभामुख कृष्णि थारुले महिला र वालवालिकामाथि हुने हिंसाकासम्वन्धमा ब्यवस्था गरिएको कानुन कार्यान्वयनका लागि सवै सरोकारवाहरुले ेखवरदारी गर्नुपर्ने बताउनुहदैे केहि काम त भएका छन् तर प्रभावकारी भए भएनन् भनेर खोज्ने बेला आएको छ उहांले भन्नुभयो । नेपाली कंगे्रसकि सांसद रमा अर्यालले ऐलेसम्म भएको प्रगति र अव परिवर्तनका लागि गर्नुपर्ने काम कार्वाहि साथै कानुनी कार्यान्वयनको पाटोमा देखिएका कमी कमजोरीका बिषयमा छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदै समाजमा महिला सुरक्षाका लागि सवैको साझा प्रतिबद्धता हुन सके महिला हिंसा कम हुने बताउनुभयो ।
कार्यक्रममा सामाजिक अभियान्ता सावित्रा अर्यालले शिक्षा र रोजगारीमा महिला माथि उठिसकेको अवस्थामा अवको कार्यक्रम महिला सुरक्षामा ग्यारेन्टि ल्याउने खालका हुनुपर्नेमा जोड दिनुभयो ।माहुरी होमका अध्यक्ष रामविकास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पुस्पा थरुनी, कमला बिश्वकर्मा,थानकुमारी थापा,लगायतले अव रोजगारी र शिक्षाले महिलालाई नछेक्ने तर सुरक्षा ग्यारेन्टि हुनुपर्ने दोहोर्याउनुभएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *