
काठमाडौँ, २०७७ फागुन २८ । नेकपा ९एमाले० ले महाधिवेशन आगामी वर्ष मंसिर २ देखि ६ गतेसम्म मा गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्। । ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

