समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको नेपाल–खनाल समूहको आरोप

लुदअ चैत ५, काठमाण्डौ
१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय भेला सकिएको छ ।

देशभरका दुई हजार नेता तथा कार्यकर्ताको उपस्थितिमा ललितपुरको एक पार्टी प्यालेसमा बुधवार र बिहीवार हिजो आज० भएको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी र मनपरीको विरोध गर्ने र पार्टीलाई फेरि एकताबद्ध बनाउने प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको विधान विपरीतका कुनै पनि निर्णय नमान्ने र धम्कीपूर्ण भाषा नबोल्न पनि भेलाले पार्टी अध्यक्ष ओलीलाई सचेत गराएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।ओलीले गुटका मान्छे च्यापेर एमालेलाई विभाजन गर्ने र अन्त्यमा कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने गतिविधि गरेकाले त्यसको प्रतिरोध गर्ने पनि भेलाले निष्कर्ष निकालेको छ ।

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको नागरिकको बहुदलीय जनवादको कार्यक्रम अनुरूप अगाडि बढ्न नसकेको आरोप लगाएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम उल्ट्याइदिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिने तर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताउने राजनीतिक फैसलाप्रति भने असहमति राख्ने भेलाको निर्णय छ ।

राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै ओली प्रधानमन्त्री हुँदा भएका देशहित विरुद्धका सन्धि–सम्झौता खारेज गर्न पनि नेपाल–खनाल समूहको भेलाले माग गरेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: