ताजा अपडेट

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको नेपाल–खनाल समूहको आरोप

लुम्बिनी दर्पण २०७७ चैत्र ५, बिहीबार १४:०७
[sharethis-inline-buttons]

लुदअ चैत ५, काठमाण्डौ
१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय भेला सकिएको छ ।

देशभरका दुई हजार नेता तथा कार्यकर्ताको उपस्थितिमा ललितपुरको एक पार्टी प्यालेसमा बुधवार र बिहीवार हिजो आज० भएको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी र मनपरीको विरोध गर्ने र पार्टीलाई फेरि एकताबद्ध बनाउने प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको विधान विपरीतका कुनै पनि निर्णय नमान्ने र धम्कीपूर्ण भाषा नबोल्न पनि भेलाले पार्टी अध्यक्ष ओलीलाई सचेत गराएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।ओलीले गुटका मान्छे च्यापेर एमालेलाई विभाजन गर्ने र अन्त्यमा कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने गतिविधि गरेकाले त्यसको प्रतिरोध गर्ने पनि भेलाले निष्कर्ष निकालेको छ ।

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको नागरिकको बहुदलीय जनवादको कार्यक्रम अनुरूप अगाडि बढ्न नसकेको आरोप लगाएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम उल्ट्याइदिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिने तर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताउने राजनीतिक फैसलाप्रति भने असहमति राख्ने भेलाको निर्णय छ ।

राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै ओली प्रधानमन्त्री हुँदा भएका देशहित विरुद्धका सन्धि–सम्झौता खारेज गर्न पनि नेपाल–खनाल समूहको भेलाले माग गरेको छ ।


प्रकाशित : २०७७ चैत्र ५, बिहीबार १४:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था
  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु
  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण
प्रतिक्रिया

यो पनि पढौँ

आश्चर्यजनक: ७७% निर्यात वृद्धि हुँदा पनि व्यापार घाटा १४ खर्ब पुग्यो

‘टेक एन्ड पे’ फिर्ता लिन प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस

भैरहवा कारागारबाट रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई लगाए यस्तो आरोप

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिका: सर्वोच्च अदालतका तीन प्रश्नको जवाफ माग

राप्रपाले बहिस्कार गर्‍यो, माओवादीले निजामती विधेयक माग्यो

सांसद थापाले च्याते बजेट पुस्तिका

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

भर्खरै

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech