मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची महाकाली अभियान सुरु

चितवन, २०७७ चैत्र ९
चितवनको भरतपुरमा जनस्तरबाट निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन धुर्मस(सुन्तली फाउण्डेशनले आजबाट मेचीमहाकाली अभियानको यात्रा सुुरुवात गरेको छ । जनस्तरबाट निर्माण भइरहेको क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट परेपछि यो अभियान सुरु गरिएको हो । चैत्र १० गते कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न फाउण्डेशनले आज चितवन रंगशालाबाट यात्रा सुरु गरेको छ । आफरनो लगाानी परेपछि रंगशालाप्रति आफरनोपन लाग्ने हुुदा पनि मेचि माली अभियान सुरु गरिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी । कन्चनपुरबाट सुरु भएको अभियान अभियान कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म पुग्ने छ । अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल ९जिग्रि०, अर्जुन घिमिरे ९पाँडे० , सामाजिक अभियान्ताहरु निगम हुमागाई, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देललगायत रहनुहुने छ।

रंगशाला निर्माणको लागि सहयोग गर्न चाहने महानुभावहरुको घरदैलो मैं पुगेर सहयोग संकलन गर्न लागिएको पनि अध्यक्ष कट्टेलले बताए । “रंगशाला भित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाहरुको कक्ष निर्माण गरिने भएको हुँदा हरेक जिल्लाले आ९आफ्नो जिल्लाको कक्ष निर्माण गर्नका लागी सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो” यनले बताए।

अभियानको टोलीले प्रत्येक जिल्लामा २ दिनसम्म बसेर जिल्लामा रहेका सहयोगिमन, संघसंस्था, बितिय संस्थाहरु, सहकारी , महिला तथा आमा समुह, विभिन्न समुहहरु र स्थानीय सरकारसँग हातेमालो तथा सहकार्य गर्ने छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने यो अभियानमा सबैजना जोडिन सकिने र आफुले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणमा सहयोग हुने अध्यक्ष कट्टेलले बताए । ।

त्यस्तै ३० हजार दर्शक क्षमताको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको नाममा, आमा समूह को नाममा, महिला समूह को नाममा, टोल विकास संस्था को नाममा, सहकारी संस्था, बैंक तथा वितिय संस्था को नाममा, उद्योग, विद्यालय, क्याम्पस लगायत विभिन्न साथी समुहको नाममा सुरक्षित गर्न सकिने पनि उनले जानबारी दिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: