आज ११८ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना निको

[sharethis-inline-buttons]

काठमाडौं, २०७७ चैत १०
नेपालमा आज १८८ जना कोरोना भाइरसक संक्रमत थपिएका छन । पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनामा परिक्षण गर्दा १८८ जनामा संक्रमण देखिएको हो ।आज १८८ जनामा कोरोना पुष्टि भएसँगै आज सक्रिय संक्रमितको संख्या हिजो भन्दा बढेको छ । हिजो सक्रिय संक्रमितको संख्या १ हजार १७ जना रहेको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आजसम्म ३ हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । तर आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।


प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १२:३८