Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन दिइयो एक हप्ते अल्टिमेटम

काठमाडौं २०७७ चैत्र ११
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पिर्ता गर्न एक हप्ते अल्टिमेटम दिइएको छ । मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव हस्ताक्षर गर्ने आफ्ना सांसदलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता गर्न एमाले संसदीय दलले निर्देशन दिएको हो । बुधबार बसेको दल बैठकले मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र दुबैलाई व्यूँत्याइदिएपछि पहिलोपटक बसेको दल बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले संसदीय दलको विधान समेत पारित गर्नुका साथै संसदीय बोर्ड समेत गठन गरेको छ। यस्तै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सदस्यलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन समेत दिएको छ।
बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्य र माओवादी तर्फका प्रदेश सभा सदस्य सहभागी थिए। गत पौष १२ गते मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरिएको थियो। प्रदेशसभामा एमालेको तर्फबाट ५१ जना सदस्य रहेका छन्।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *