Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

भेडामारे–सिमलपानी–पावर बिक्रम–जितपुर सडक खण्डको डिपिआर मन्त्रालयमा पेश

हरि आचार्य, कपिलवस्तु
भेडामारे–सिमलपानी–पावर बिक्रम–जितपुर सडक खण्डको डिपिआर मन्त्रालयमा पेश भएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दुर्गा बहादुर बिसीको अगुवाइमा करीब १ अर्ब ९ करोड बराबरको डिपिआर लुम्बिनी प्रदेश मन्त्रालयमा पेश गरिएको हो । अध्यक्ष बिसीले आफू सिमलपानीको बिकाशका निम्ति अनवरत रुपमा खटेर काम गरेको बताए ।

साथै उनले बिकासका पुर्वाधार मध्ये बाटोको भुमिका प्रमुख रहने भएकाले आफू त्यस्को बिकासका निम्ति लागिपरेको र डिपिआर पेश गरेर निर्माण कार्यका लागी ढोका खुलेको बताए ।

सडक डिभिजन कार्यलय शिवपुर बाट डिपिआर तयार गरि सडक बिभागमा पठाईएको र छिटो भन्दा छिटो बजेट बिनियोजन भई काम थालनी हुनेमा आफू बिस्वस्त रहेको बिसीले बताएका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *