Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

आफलाई पार्टी सदस्यबाट निलम्बन गर्नु ओलीको नांगो नाच हो :नेपाल

 

काठमाडौं, चैत १६

नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीलाई पार्टी सदस्यबाट निलम्बन गर्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीको तानाशाही कदम भएको बताएका छन्।सो निर्णयलाई नेपालले अध्यक्ष ओलीको नांगो नाचको संज्ञा दिए।
‘यो केपी ओलीको नांगो नाच हो, यसले उनको तानाशाही चरित्रलाई उदांगो पारेको छ,’ वरिष्ठ नेता नेपालले भने, ‘स्थायी समिति र केन्द्रीय समितिको बैठक तुरुन्त बोलाएर यस विषयमा छलफल र निर्णय गर्छौं।

उनले ओली नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्ने र एमाले विभाजन गर्न उद्दत रहेको आरोप लगाए।उनले भने, ‘म देशभरिका कार्यकर्तालाई उच्चमनोबलका साथ आआफ्नो जिम्मेवारीमा खट्न आग्रह गर्छु।’

एमाले अध्यक्ष ओलीले आजै सोमबार पूर्वप्रधानमन्त्री नेपाल र पार्टी उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *