साउनबाट सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली

ByLumbini Darpan Online

१७ चैत्र २०७७, मंगलवार ११:५० १७ चैत्र २०७७, मंगलवार ११:५० १७ चैत्र २०७७, मंगलवार ११:५०

 

काठमाडौं, चैत १७

प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन्।मंगलबार रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन्।

उनले भने ‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *