
काठमाडौं ,२० चैत
मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर औपचारिक उद्घाटन गरेकी हुन्
काठमाडौंको भृकुटीमण्डपमा आयोजित औपचारिक समारोहमा उपस्थित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको पानीको औपचारिक उद्घाटन गरेकी हुन् ।