मेलम्चीको खानेपानी वितरणको औपचारिक उद्घाटन राष्ट्रपतिबाट

[sharethis-inline-buttons]

काठमाडौं ,२० चैत

मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर औपचारिक उद्घाटन गरेकी हुन्
काठमाडौंको भृकुटीमण्डपमा आयोजित औपचारिक समारोहमा उपस्थित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको पानीको औपचारिक उद्घाटन गरेकी हुन् ।


प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार ०९:३८