आज १७९ जनामा देखियो कोरोना संक्रमण , १११ जना भए डिसचार्ज

[sharethis-inline-buttons]

,

काठमाडौं, चैत २०
नेपालमा आज १७९ जनामा कोरोना भाइरसदेखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज १ सय ११ जना निको भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ६४७ रहेको छ । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मूत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।


प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार ११:५१