आज थपिए १२४ जना कोरोना संक्रमित , १६१ जना निको

ByLumbini Darpan Online

२१ चैत्र २०७७, शनिबार ११:१५ २१ चैत्र २०७७, शनिबार ११:१५ २१ चैत्र २०७७, शनिबार ११:१५

काठमाडौं, चैत २१
नेपालमा आज १२४ जना कोरोनानका विरामी थपिएका छन । पछिल्लो २४ घण्टामा २ हजार ७२७ जनामा परिक्षण गर्दा १२४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ ।

त्यस्तै आज १ सय ६१ जना कोरोना विरामी निको भएका छन । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७३ हजार १२३ पुगेको छ । अब नेपालमा कोरोनाका संक्रीय विरामी १ हजार ६१३ रहेका छन ।
त्यस्तै कोरोना संक्रमणबाट आज १ जनाको ज्यान गएको छन । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको मन्त्रालयले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *