थपिए ३३९ जना कोरोना संक्रमित

ByLumbini Darpan Online

२५ चैत्र २०७७, बुधबार ११:०६ २५ चैत्र २०७७, बुधबार ११:०६ २५ चैत्र २०७७, बुधबार ११:०६

 

२४ चैत, काठमाडौं
पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरस कोभिड(१९ का बिरामी थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर जाच गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन्

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *