ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना भाइरस महामारीस् नेपालमा फैलिरहेको भनिएको यूके भेरिअन्टु बारे पाँच प्रश्न

लुम्बिनी दर्पण २०७७ चैत्र २६, बिहीबार १०:०७
[sharethis-inline-buttons]

 

काठमाडौँ चैत्र २६

केही सातायता नेपालमा पनि कोरोनाभाइरस महामारीको दोस्रो लहरको खतरा टड्कारो देखा परेको छ।प्रत्येक दिन पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ।बुधवार २४ घण्टाभित्र साढे तीन सय सङ्क्रमित फेला परेका छन् भने सघन उपचारमा ६५ अनि भेन्टिलेटरमा १३ जना रहेको जानकारी सरकारले दिएको छ।लगातार सङ्क्रमण बढ्नुको एउटा कारण चाहिँ चाँडै सर्ने ूयूके भेरिअन्टू भनिने सार्स(कोभ(२ को नयाँ प्रकार भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले बताएका छन्।

ूविगत केही हप्तामा यूके भेरिअन्टसँग मिल्दोजुल्दो प्रकारको भाइरस भेटिन थालेको छ। भारतबाट फर्किनेहरूमा एन्टिजन परीक्षण गर्दा पोजिटिभ पाइएकाहरूमध्ये नमुना परीक्षण गर्दा पनि यो भेरिअन्टसँग मिल्दोजुल्दो प्रकार भेटिएको छ,ू उनले भने।

कोरोनाभाइरस महामारीले उजागर गरेको नेपालको स्वास्थ्य प्रणालीका ५ कमजोरी
नेपालमा जेठ असारमा कोभिड फेरि उच्चबिन्दुमा पुग्ने चेतावनीः कस्तो तयारी आवश्यक
ूयसले छिटो सङ्क्रमण फैलिन्छ अनि कम उमेरका व्यक्तिहरूमा पनि बढी जटिलता हुन सक्ने, अस्पताल भर्ना हुनुपर्ने तथा सघन उपचार आवश्यक पर्न सक्ने दर बढी हुने देखिएको छ।ूराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेका परीक्षणमा गत छ सातायता उक्त प्रवृत्ति बढेको देखिएको उनले बताए।

,
नेपालले अक्सफर्ड आस्ट्राजेनेकाको खोपबाट राष्ट्रिय खोप अभियान थालेको थियो ।नयाँ प्रकारको कोरोनाभाइरस फैलिरहेकाले फेरि सर्वसाधारण मानिसहरू सजग हुनुपर्ने विज्ञहरूले बताएका छन्नयाँ प्रकारको कोरोनाभाइरसका फैलिँदा सर्वसाधारणमा मानिसको मनमा केही प्रश्नहरू उत्पन्न भएका छन्। विज्ञहरूको सहायतामा तिनको उत्तर खोज्ने प्रयास यहाँ गरिएको छ।नेपालमा अहिलेसम्म पौने तीन लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।एकचोटि सङ्क्रमण भएपछि केही समयसम्म अर्को सङ्क्रमण नहुने बताइँदै आएको छ।तर नयाँ प्रकारको भाइरस फैलियो भने चाहिँ के होला भन्ने प्रश्नको उत्तर सजिलो छैन।

भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि के गर्दैछ नेपाल सरकार
भारत कोरोनाभाइरस महामारीको ुगम्भीरु दोस्रो लहरको जोखिममा
पहिले सङ्क्रमित भएकालाई नयाँ भेरिअन्टले पुनस् सङ्क्रमण गर्ला कि नगर्ला भन्नेबारे स्पष्ट तथ्याङ्क उपलब्ध नभएको जनस्वास्थ्यका जानकार तथा अनुसन्धानकर्ता डा। समीरमणि दीक्षितले बताए।

यो प्रश्नको उत्तर दिनका निम्ति पहिले देशमा के कति प्रकारका भाइरसहरू फैलिरहेका छन् भनेर जान्न जरुरी हुने सङ्क्रामक रोग विशेषज्ञ डा। अनूप सुवेदी बताउँछन्।

जुन हिसाबले यहाँ सङ्क्रमण उकालो लागेको छ पक्कै पनि अन्य भेरिअन्टहरू आएकैले यसो भएको हुनुपर्छ। तर कति खालका भेरिअन्ट आएका छन् भन्ने हामीलाई थाहा छैन। खालि यूके भेरिअन्ट मात्रै हो भने एक पटक कोभिड भएको छ(सात महिनासम्म फेरि सङ्क्रमण हुने सम्भावना एकदमै कम हुन्छ,ू उनले भने।

खोपले काम गर्छरु
नेपालले हालसम्म झन्डै छ प्रतिशत जनसङ्ख्यालाई अक्सफर्ड आस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइसकेको छ भने यसै सातादेखि चीनले उपलब्ध गराएको खोप पनि लगाउन थालेको छ।

चिनियाँ खोपबारे धेरै जानकारी प्राप्त नभए पनि आस्ट्राजेनेका खोपबारे हालसम्म यूके, अमेरिका तथा युरोपबाट प्राप्त जानकारीले यूके भेरिअन्टमा पनि यसले काम गर्ने जनाइएको छ।नयाँ भेरिअन्टमा यसले काम गर्दैन भन्ने चाहिँ देखिएको छैन। आस्ट्राजेनेका कम्पनीले पनि उसको खोप यसमा काम गर्छ भनेको छ,ू डा। दीक्षितले बताए।डा। सुवेदीका अनुसार पनि यूके भेरिअन्ट मात्रैको हकमा खोपले काम गर्ने तर अन्य दक्षिण अफ्रिकी वा ब्रजिल भेरिअन्ट वा भारतकै अन्य उत्परिवर्तित भाइरस फैलिएको हो भने ठ्याक्कै भन्न गाह्रो हुन्छ।अहिले नेपालमा केवल एक मात्रा खोप मात्रै दिइएको छ।

एक मात्रा मात्रै खोप लिएकोहरूलाई रोग सर्ने जोखिम ६५(७० प्रतिशत कम हुन्छ भनिएको छ, तर त्यो केवल तीन महिनाका लागि मात्र हुनसक्ने ठानिन्छ। तीन महिनापछि के हुन्छ भन्ने तथ्याङ्क हामीसँग छैन, डा। सुवेदीले बताए।

पहिलो चरणमा आधाभन्दा बढीले यसकारण लिएनन् खोप
के खोपले नयाँ प्रकारको कोरोनाभाइरसविरूद्ध काम गर्छ
परीक्षण कहाँ गर्नेरु
कोरोनाभाइरसको कुन प्रकार हो भनेर निर्क्योल गर्न जीन सीक्वन्सिङ। त्यो विधि जटिल र महँगो हुन्छ।यस किसिमको विस्तृत परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि आवश्यक उपकरण तथा रसायन हालै नेपाल ल्याइसकिएको बताइएको छ।यूके भेरिअन्ट हो कि भनेर सङ्केत दिन अहिलेकै पीसीआरको विशेषीकृत प्रणालीबाट नमुनामा एस जीन नभएको पाइएमा त्यसमा उक्त भेरिअन्ट हुन सक्ने बलियो आधार ठान्ने गरिन्छ।

यस्ता परीक्षण सीमित ठाउँमा मात्र उपलब्ध हुन्छन्।तर के सर्वसाधारण मानिसले कोरोनाभाइरसको प्रकार जान्न आवश्यक हुन्छ तरुविज्ञहरूका अनुसार कुन प्रकारको भाइरस फैलिएको छ भनेर जान्न विशेषगरी सरकार तथा नीतिनिर्माताहरूलाई जरुरी हुन्छ।जनस्वास्थ्यको योजना बनाउन, तदनुरूप तयारी गर्न अनि कुन खोप लगाउने भनेर निर्णय गर्न समुदायको कस्तो प्रकारको भाइरस फैलिएको छ भनेर व्यापक रूपमा अनुगमन भइरहनुपर्ने उनीहरूको सुझाव छ।

रुघाले शरीरबाट कोरोनाभाइरसलाई यसरी गलहत्याइदिन्छ
स्वस्थ रहन भिटामिन डी ुअत्यावश्यकु, सजिलै प्राप्त गर्ने उपाय के हो
व्यक्तिगत हकमा कुन प्रकारको भाइरस भनेर जान्न उति जरुरी नभए पनि नीतिनिर्माणको निम्ति यो एकदमै जरुरी हुन्छ। साथै स्पष्ट नतिजाका निम्ति पूर्ण जीन सीक्वन्सिङनै गरिनुपर्छ,ू डा। दीक्षितले बताए।

उपचार तथा निदानका निम्ति पनि प्रकारबारे जान्न आवश्यक पर्ने डा। सुवेदी बताउँछन्।पहिले सङ्क्रमित भएकालाई पनि फेरि देखिए नयाँ भेरिअन्ट हो कि भनेर जाँच्नुपर्ने हुनसक्छ। ती बिरामीलाई फरक तरिकाले उपचार गर्नुपर्ने हुनसक्छ। कस्तो प्रकारको फैलिएको छ भन्ने थाहा हुन सके त्यसले कति विकराल रूप लेला भनेर पनि अनुमान गर्न सकिन्छ,ू उनले भने।

कसरी जोगिने रु
जुनसुकै प्रकारको भए पनि जोगिने उपाय एकै किसिमको भएको विज्ञहरूले बताएका छन्।दूरी कायम गर्ने, मास्क लगाउने, हातको सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गरे जुनसुकै प्रकारको कोरोनाभाइरसबाट पनि जोगिन सकिने उनीहरूले सुझाएका छन्।

ूथप सुझाव के हो भने नयाँ भेरिअन्ट झनै धेरै सङ्क्रामक भएकाले हामीले यी मापदण्ड दुईगुना गम्भीरताका साथ पालना गर्नुपर्छ,ू डा। सुवेदीले बताए।खोपको व्यापक उपलब्धता निकट भविष्यमै हुने कमै सम्भावना भएकाले पनि यी मापदण्ड नेपालका निम्ति अझ महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन्।

बालबालिकामा कति जोखिमरु

नयाँ भेरिअन्ट फैलिएको हुन सक्ने विवरणका माझ सरकारी अधिकारीहरूले कम उमेरका मानिसहरूलाई पनि सङ्क्रमण धेरै हुन थालेको बताएका छन्।डा। दीक्षितका अनुसार छिटो सर्ने हुनाले धेरै जनामा सङ्क्रमण फैलिँदा स्वाभाविक रूपले धेरै सङ्ख्यामा बालबालिकाहरूलाई सरेको हुनसक्छ।

स्रोत बि बि सी


प्रकाशित : २०७७ चैत्र २६, बिहीबार १०:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech