ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वालमैत्री वडा घोषणाका लागि वडा नं. ११ अगाडि बढ्दै, टोलटोलमा पुगि सचेतनामुलक -याली

लुम्बिनी दर्पण २०७७ चैत्र २६, बिहीबार १३:०५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ले वालमैत्री वडा घोषणाका लागि विभिन्न सुचक पुरा गर्दै आएको छ । वाल अधिकार संरक्षणका लागि वडाले गरेका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । सोहि क्रममा वडा नं. ११ मा आज वालमैत्री स्थानीय शासन अन्तर्गत वालमैत्री वडा घोषणाको प्रवद्र्धनका लागि सचेतनामुलक ¥याली गरिएको छ । वडाका हरेक टोल टोलमा पुगि विभिन्न नारा लेखिएका पर्चा, पम्प्लेट तथा ब्यानर सहित टोलटोलमा पुगि वडावासीलाई सचेत गराइएको हो ।

वडा कार्यालयको आयोजना, वडा स्तरियवाल संजालको सहकार्य तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा उक्त सचेतनामुलक ¥याली गरिएको हो । ¥यालीको क्रममा बाल श्रम, बाल बिवाह, लागू पदार्थ दुवर््यसनी, बलात्कार, लैङ्िगक हिंसा विरुद्ध हाम्रो अभियान, असल नागरिक असल समाज, हाम्रो सबैको स्वाभिमान, बाल बालबालिकालाई बिद्यालय पठाऔं, जन्मिने बितिकै जन्मदर्ता बनाऔँ, बाल बिबाह तथा बाल श्रम नगरौं र नगराऔँ, लैङ्िगक हिसां अन्त्य गरौं लगायतका विभिन्न सचेतनामुलक सुचकहरुको बारेमा वडावासीलाई सचेत गराईएको वाल सहजकर्ता उदयराज तिवारीले जानकारी दिएका छन् ।

बाल संरक्षण बाल बचाउ बाल बिकास बाल सहभागीता, बालमैत्री वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ अगाडि बढि सबै मिलेर बालमैत्री वडा घोषणा गर्न वडाध्यक्ष सोमनाथ अर्यालले सबैलाई आग्रह गरे । वडाध्यक्ष अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै समाजमा रहेको अशिक्षा, विकृति विसंगतिलाई अन्त्य गरि सामाजिक रुपान्तरणको आवश्यकता रहेको बताए ।

वडा कार्यालयमा एक औपचारीक कार्यक्रम पछि वडा सम्पुर्ण विद्यालयका वाल क्लवमा आवद्ध वालवालिका, वडा समिति, वडाका कर्मचारी, संघ संस्थाका प्रतिनिधिको उपस्थितीमा ¥याली गरिएको हो । कार्यक्रममा वडाध्यक्ष अर्यालको अध्यक्षता रहेको थियो कार्यक्रमको सञ्चालन वडा सचिव राम प्रसाद सापकोटाले गरेका थिए ।

कार्यक्रममा वडा सदस्य ईमकला केसी, जगनारायण थारु, वाजबुललैन शाह, साबित्रा विक, वडा सचिव राम राम प्रसाद सापकोटा, वाल सहजकर्ता उदयराज तिवारी, सिद्धार्थ सामाजिक विकास केन्द्रका सामाजिक परिचालक दिनेश चौधरी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ चैत्र २६, बिहीबार १३:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech